एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ? प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ । श्रावण ३०, २०७९
एसईईको नतिजा साउन ११ गते रुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ । श्रावण ५, २०७९
उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको माग प्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन माग जेष्ठ २२, २०७९
विद्यालयले मूल्याङ्कनमा अधिकारको दुरुपयोग गरे विद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएका भाद्र ९, २०७७
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस् तसर्थ यो नतिजा कहीँकतैबाट अवैध, अविश्वसनीय र अस्वीकार्य हुने तथा बनाउने कुरामा सबै सर्तक र सचेत हुनुपर्दछ भाद्र २, २०७७
एसईई परीक्षार्थीको अन्तिम मूल्याङ्कन गर्न सकस 'मैले त्यसरी सरहरुले रेट्नु हुन्न भनेको छु' आषाढ १६, २०७७
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) … बैशाख २३, २०७७