प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेलराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”मंसिर ११, २०८१
एसइईमा ३५ प्रतिशत ल्याउन कठिन हुँदैनः परीक्षा नियन्त्रकयस वर्ष (२०८० साल)को माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन अब मुस्किलले दुई महिना बाँकी छ । यतिबेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय …माघ २६, २०८०
स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमाहाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ ।जेष्ठ १४, २०८०
एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ?प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ ।श्रावण ३०, २०७९
एसईईको नतिजा साउन ११ गतेरुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ ।श्रावण ५, २०७९
उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको मागप्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन मागजेष्ठ २२, २०७९
विद्यालयले मूल्याङ्कनमा अधिकारको दुरुपयोग गरेविद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएकाभाद्र ९, २०७७
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस्तसर्थ यो नतिजा कहीँकतैबाट अवैध, अविश्वसनीय र अस्वीकार्य हुने तथा बनाउने कुरामा सबै सर्तक र सचेत हुनुपर्दछभाद्र २, २०७७