सम्पादकीय : आयोगको औचित्यकसैलाई अध्यक्ष वा उपाध्यक्ष वा सदस्य बनाउनका लागि आयोगको जरुरत छैन । लहडकै भरमा सधैँ सञ्चालित हुनु पनि जरुरी छैन ।जेष्ठ ६, २०८०
शिक्षक र कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने(नीति तथा कार्यक्रमको पूर्णपाठसहित)सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय …जेष्ठ ५, २०८०
शिक्षक र कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने,सबै स्थानीय तहमा एक स्मार्ट विद्यालयप्रत्येक गाउँपालिकामा एउटा स्मार्ट विद्यालय बनाउनेजेष्ठ ५, २०८०
शिक्षा प्रणालीलाई पुनःसंरचना गर्ने (पूर्ण पाठसहित)शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहजरूपमा उपलब्ध गराउने । बेरोजगारलक्षित कार्यक्रम ल्याउने कार्यक्रममा उल्लेख गरेको छ ।चैत्र २३, २०७९
गण्डकी प्रदेश सरकारले ६ वटा क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्नेगण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र सामुदायिक क्याम्पसको साझेदारीमा कम्तीमा ६ वटा क्याम्पसमा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गर्ने नीति लिएको …जेष्ठ २५, २०७९
पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सुदुरपश्चिम प्रदेशप्राविधिक विश्वविद्यालय सञ्चालनका साथै प्रदेश निर्वाचन क्षेत्र, एक नमूना विद्यालय, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै …जेष्ठ २३, २०७९
मधेशमा कक्षा १२ पढ्ने छात्राले ल्यापटप पाउनेमधेश प्रदेश सरकारले कक्षा १२ अध्ययनरत छात्रालाई ल्यापटप दिने घोषणा गरेको छ ।जेष्ठ २२, २०७९
बागमती प्रदेशले प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने'बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा' भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई बागमती प्रदेश सरकारले …जेष्ठ १७, २०७९
दिवा खाज कक्षा आठ सम्म लागु हुने,सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा (पूर्णपाठसहित)सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संंयुक्त संसदमा पेस गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी …जेष्ठ १०, २०७९