शिक्षकलाई मासिक तलब प्रदान गर्न निर्देशनसरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम वाचन गर्दै गत जेठ १गते राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको नीति तथा कार्यक्रम …आश्विन १७, २०८१
विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्नेलुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र …जेष्ठ २१, २०८१
सरकारले कहिल्यै नदेखेको कक्षा ११–१२ र बाल विकास शिक्षकराष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा हिजो आगामी आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे । आगामी वर्षको नीति …जेष्ठ २, २०८१
एक पालिका एक स्माट विद्यालय,पोसिलो ताजा र गुणस्तरीय खाजा (नीति तथा कार्यक्रम सहित)शिक्षण सिकाइलाई प्रविधिमैत्रि बनाइ सिकाइमा एकरुपता ल्याउन एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ …जेष्ठ १, २०८१
पाँच वर्ष भित्र आधारभूत शिक्षा सुनिश्चित गरिनेआगामी पाँच वर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चित गरिने सरकारको बार्षिक नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।आर्थिक वर्ष २०८१–०८२ को सरकारको …जेष्ठ १, २०८१
प्रदेशस्तरीय नमुना विद्यालय स्थापना गर्दै सुदुरपश्चिम प्रदेशसुदुरपश्चिम प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा स्थानीय माग र आवश्यकतामा आधारित प्रत्येक स्थानीय तहमा प्रदेशस्तरीय नमुना विद्यालय स्थापना गर्ने नीति लिएको …जेष्ठ २४, २०८०
कक्षा १२ का छात्रालाई कम्प्युटर प्रदान गरिनेमधेश प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेशका छात्रालाई …जेष्ठ २३, २०८०
विद्यालय नर्स कार्यक्रम विस्तार गर्दै बागमती प्रदेश सरकारबागमती प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम विस्तार गरी कक्षा सम्म सञ्चालन भएका सबै विद्यालयमा विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षभित्र कक्षा १२ …जेष्ठ २२, २०८०
गण्डकी प्रदेश सरकारले “फ्राइडे फर फ्यूचर कार्यक्रम सञ्चालन गर्नेगण्डकी प्रदेश सरकारले “फ्राइडे फर फ्यूचर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । विद्यार्थीमा अन्तरनिहित विशिष्ट प्रतिभाको पहिचान र प्रस्फुटन गराउने …जेष्ठ २२, २०८०
कर्णालीमा शिक्षा सुधारका लागि एक जिला एक नमुना विद्यालयकर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय निर्माण गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधार अभियान मार्फत सामुदायिक विद्यालयमा शिक्षण सिकाइ …जेष्ठ २२, २०८०