After SEE Portal

शिक्षा प्रणालीलाई पुनःसंरचना गर्ने (पूर्ण पाठसहित)

Bridge Course

सरकारले नेपालको शिक्षा प्रणालीलाई पुनःसंरचना गर्ने भएको छ ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।प्रवक्ता शर्माले सार्वजनिक गरेको कार्यक्रममा  गुणस्तरीय, रोजगारमुलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै संघीयताको मर्म अनुरुप शिक्षाको पुर्नसंरचना गर्ने उद्घोष गरेकी हुन् । शिक्षामा जनताको पहुँच पुर्याउन सामुदायिक शिक्षा प्रभावकारी बनाउने।

पाठ्यक्रमको परिमार्जन गर्ने, निजी विद्यालयमा चर्को आर्थिक भार पर्न नदिने, मातृभाषामा शिक्षामा, विश्वविद्यालय शिक्षालाई राजनीतिक हस्तक्षेपबाट बचाउन विश्वविद्यालय छाता ऐन ल्याउने भएको छ । 

शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहजरूपमा उपलब्ध गराउने । बेरोजगारलक्षित कार्यक्रम ल्याउने कार्यक्रममा उल्लेख गरेको छ ।

सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा के छ ? पूर्णपाठ

A Levels MA
Thuprai - Books and E-books