शिक्षण स्वयंसेवामा १२ हजारको आवेदनदेशका ६४८ पालिकामा वैशाखबाट शिक्षण स्वयंसेवक खटाइनेफाल्गुण २६, २०७६
एसईई परीक्षा सर्दैन : शिक्षामन्त्रीत्यो बेलासम्ममा कोरोना भाइरसको प्रभाव देखिएमा परीक्षा सार्ने त्यतिबेलै निर्णय हुनेछफाल्गुण २२, २०७६
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा एकरुपता छैननियमन तथा व्यवस्थापन प्रभावकारी नहुँदा तालिममा दोहोरोपना छ । समानता छैन । ८४ हजार ६५० व्यक्त्तिले लामो तथा छोटो अवधिका प्राविधिक तथा …फाल्गुण २२, २०७६
आगामी चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न निर्देशनबैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।फाल्गुण २०, २०७६
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न …फाल्गुण १२, २०७६
शिक्षा मन्त्रालयले दुई वर्षमा गरेका कामएक बच्चाको भर्ना मेरो सामाजिकदायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्वफाल्गुण ४, २०७६
मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकसदेशभर रहेका मेडिकल कलेहरू को सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रूपियाँ, …माघ १५, २०७६
एमबीबीएस छात्रबृत्ति कोटाको मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिककाठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ । शैक्षिक शत्र …पौष २५, २०७६
५१ जिल्ला साक्षर, ११ अर्व खर्चमन्त्रालयका अनुसार साक्षरता अभियानलाई अघि बढाउन हालसम्म ११ अर्व रुपैंया खर्च भएको छ । सरकारले हाल साक्षरता जिल्ला घोषणा गर्न बाँकि जिल्लाहरुमा साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । सरकारले साक्षरताका आधारहरुको ढाँचा समेत तयार पारेको थियो ।पौष १९, २०७६