लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्याम्पसमा सञ्चालित विभिन्न कार्यक्रम तथा तहहरुमा … आषाढ १९, २०७९
लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । बीबीए–एफए तेश्रो तथा पाचौं सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा … जेष्ठ ८, २०७९
लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा वुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने भएको छ । शुक्रबार लुम्बिनी वाणिज्य क्याम्पसमा … चैत्र २५, २०७८
लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यक्रम बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने उद्यमशिलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।नवउद्यमशीलाका लागि प्रोत्शाहन गर्ने र उद्यमशील मानसिकता तयार … मंसिर १६, २०७८
अनुसन्धानका लागि विद्यार्थीहरु मार्दी हिमाल प्रस्थान लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत सञ्चालित एमबीएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार … कार्तिक ८, २०७८
लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड लुम्बिनी वाणिज्य क्याम्पसलाई पुरानै ढाँचामा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका विद्यार्थीहरुले आज क्याम्पसमा तोडफोड गरेका छन् । आफ्ना मागलाई दवावमूलक ढंगले … श्रावण २६, २०७८
गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आयोजना गरिएको गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार वितरण गरिएको छ … बैशाख ७, २०७८
लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न मोहन पौडेल मंसिर २० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार शुक्रबार सम्पन्न भएको छ । प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय … मंसिर २१, २०७७
मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गर्यो लुम्बिनी वाणिज्य क्याम्पसले लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभाले मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गरेको छ । शनिवार सम्पन्न सो सभामा क्याम्पस … आश्विन २४, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको शत्रान्त परीक्षा हुने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ … भाद्र ३१, २०७७