करिब ७४ करोड रुपियाँमा जमलमा राष्ट्रिय पुस्तकालय निर्माण हुनेर्याकदेखि बोरा, हरिहर भवनदेखि सानोगौचरण हुँदै सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र परिसरमा अस्थायी रुपमा सञ्चालन हुँदै आएको पुस्तकालय भवन अन्ततः जमलमा बन्ने भएको छ ।माघ १४, २०७८
नेपाल राष्ट्रिय पुस्तकालयका पुस्तकमा धमिरा लाग्यो, भवन बनेननेपाल राष्ट्रिय पुस्तकालयको भवन भूकम्पले क्षति पुर्याएपछि पुनः निर्माण हुन सकेको छैन ।पुनः निर्माणका लागि तयारी थालिएको भएपनि २०७७ साउन ५ गतेको …आश्विन १५, २०७८
अब विद्यार्थीले घरैमा बसेर निःशुल्क विदेशी लेखकका सामग्री पढ्न पाउनेत्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले घरैमा बसेर अन्तर्राष्ट्रिय लेखककापुस्तक, डकुमेन्ट्री तथा जर्नल निःशुल्क पढ्न पाइने व्यभएको छ । केन्द्रीय …चैत्र ९, २०७७
पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँगपूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । …माघ ५, २०७७
सामूहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेः सभामुख सापकोटासभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेमा जोड दिएका छन् । आज संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको …मंसिर २४, २०७७
राष्ट्रिय पुस्तकालयको नयाँ भवन निर्माणको निर्णयबाट पछि नहट्न आग्रहनागरिक क्षेत्रका अगुवा तथा बुद्धिजीवीले नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ भवन जमलमा निर्माणको निर्णयबाट पछि नहट्न नेपाल सरकारलाई आग्रह गरेका छन् । ती …कार्तिक ३, २०७७
देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालयअन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि …भाद्र १५, २०७७
तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल हुनेकोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ …भाद्र १४, २०७७
नख्खु कारागारमा पुस्तकालयललितपुरस्थित नख्खु कारागारमा लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको छ । कैदीलाई अध्ययन …पौष २५, २०७६