एसईई नतिजा सार्वजनिक भएको १५ दिन सम्म कक्षा ११ मा भर्ना लिन विद्यालयलाई निर्देशनमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको १५ दिन सम्ममा कक्षा ११ मा भर्ना गर्ने समयतालिका मिलाउन काठमाडौं महानगरपालिकाले विद्यालयलाई निर्देशन …आषाढ २०, २०८०
काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणका लागि छनोट परीक्षा आफैं लिनेकाठमाडौं महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति छनोट परीक्षा आफैं सञ्चालन गर्ने भएको छ । शैक्षिक सत्र २०८०र०८१ देखि कक्षा ११ मा निजी …आषाढ १७, २०८०
शिक्षामा सिप कार्यक्रम- ‘मोवाइल एण्ड एलेक्ट्रोनिक्स’ विधा धेरै विद्यार्थीको रोजाइमाकाठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रबाट सुरु गरेको ‘शिक्षामा सिप’ अन्तर्गत बुक फ्रि फ्राइ डे कार्यक्रममा विद्यार्थीको पहिलो रोजाइमा ‘मोवाइल …आषाढ १५, २०८०
सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब समान हुनुपर्नेकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संस्थागत विद्यालयले शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रमुख …आषाढ १४, २०८०
काठमाडौं महानगरपालिकाले शिक्षकलाई मासिक तलब प्रदान गर्नेकाठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक …आषाढ १०, २०८०
काठमाडौंका संस्थागत विद्यालयलाई शुल्क प्रस्ताव पठाउन निर्देशनकाठमाडौं महानगरपालिकाले कक्षा ११ को शुल्क प्रस्ताव असार मसान्तसम्मा पठानविद्यालयलाई निर्देशन दिएको छ । महानगर शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई कक्षा …आषाढ ७, २०८०
महानगरका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएनन्काठमाडौं महानगरपालिकाका भित्रका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएका छैनन् ।आषाढ ५, २०८०
अनि बालेनले जवाफ दिए– ‘नो’कामपाले आज शुक्रबार विहान १० बजे सार्वजनिक सूचना जारी गरेर मेला स्थगित भएको जानकारी दिने सूत्रबाट थाहा भएको छ ।आषाढ १, २०८०
काठमाडौं महानगरपालिकाले विद्यालयमा लगाएको ताला खोल्योकाठमाडौं महानगरपालिकाले आफ्नो प्रमुख प्राथमिकता शिक्षा भएको भन्दै विद्यालयमा लगाएको ताला तोडेको छ। महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक …जेष्ठ ३०, २०८०
महानगरपालिकाका सबै विद्यालयमा नर्सिङ सेवा‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम । कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई …जेष्ठ २५, २०८०