महानगरको विद्यालय बन्द नगर्न निर्देशन, बन्द गरे गराएमा कारबाही गर्नेकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी …आश्विन ३, २०८०
विजय स्मारकमा अनियमितता भएको छैनः प्रधानाध्यापककाठमाडौं महानगरपालिका २९ डिल्लीबजार स्थित विजय स्मारक माध्यमिक विद्यालयका सम्बन्धमा आर्थिक अनियमितता भएको शीर्षकको समाचारप्रति प्रधानाध्यापकले आफ्नो …भाद्र २४, २०८०
विद्यालय व्यवस्थापन समिति विघटन नगर्न सर्वोच्चको आदेशसर्वोच्च अदालतले काठमाडौं महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न आदेश दिएको छ । महानगरपालिकाले विद्यालय …भाद्र १४, २०८०
दुईटै विद्यालयको नाम दरबार हाईस्कुल बनाउनेकाठमाडौं महानगरपालिकाले संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै ‘दरबार हाईस्कुल’ मात्र राख्ने तयारी थालेको छ । आउने …भाद्र १३, २०८०
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरुदरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । काठमाडौ महानगरपालिकाले गत वैशाख १२ गतेदेखि सुरु …भाद्र ९, २०८०
शुल्क लिए महानगरले कारबाही गर्नेकाठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रमा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको …भाद्र ५, २०८०
संस्थागत विद्यालयको स्थान तथा स्वामित्व परिवर्तनका लागि आवेदन मागकाठमाडौं महानगरपालिकाका संस्थागत विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिन भित्र निवेदन दिन माग गरेको छ । महानगरपालिका अन्तर्गत …भाद्र ५, २०८०
काठमाडौं महानगरले कक्षा १० सम्म दिवा खाजा खुवाउनेदिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।भाद्र १, २०८०
काठमाडौंका शिक्षक कर्मचारीले दलको सदस्य भएमा रोजगारी गुम्ने गरी ऐन संशोधन (संशोधित ऐन सहित)काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यालय कर्मचारी राजनीतिक दलको सदस्य भएमा स्वतः पदबाट बर्खास्त गर्नेगरी शिक्षा ऐन संशोधन गरेको छ । स्थानीय …श्रावण ३२, २०८०
संस्थागत विद्यालयमा छात्रवृत्ति पाएका विद्यार्थी र विद्यालयको नाम सार्वजनिक (विद्यार्थी र विद्यालयसहित)कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ ।श्रावण २९, २०८०