शिक्षकको तलब समयमा निकाशा नभएको हुँदा सिंहदरबारको फोहोर उठेनः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्ना कुरा संघीय सरकारले नसुनेको हुँदा सिंहदरबारको फोहोर नउठाएको प्रतिक्रिया दिएका छन् । प्रमुख शाहले बारम्बारका …चैत्र २७, २०७९
काठमाडौंको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका सार्वजनिककाठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका तयार गरेको छ । महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र …चैत्र २३, २०७९
संस्थागत विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउनेकाठमाडौं महानगरपालिका शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने परिपत्र जारी गरेको छ । विभागले …चैत्र १९, २०७९
वार्षिक ३०० जनालाई व्यावसायिक सिप प्रदान गर्दै महानगरकाठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि वार्षिक ३०० जना विद्यार्थीलाई व्यवसायिक सिप प्रदान गर्ने भएको छ । महानगरले शैक्षिक सत्र २०८० देखि सबै सामुदायिक …फाल्गुण १७, २०७९
मेयर फेलोसिप प्रोग्रामका लागि प्रस्ताव मागकाठमाडौँ महानगरपालिकाले ‘महानगर रिसर्च फेलोसिप २०७९’ अनुसन्धान शोधवृत्ति कार्यक्रमका लागि आवेदन माग गरेको छ । सहरी योजना आयोगको समन्वयमा तेस्रो …माघ १९, २०७९
महानगरपालिकाले एसईई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता परिचालन गर्नेकाठमाडौं महानगरपालिकाले शिक्षण सहजकर्ता परिचालन गर्न भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार …माघ ४, २०७९
महानगरका विद्यालयमा पूर्व-स्वीकृति बिना जान नपाइनेकाठमाडौं महानगरपालिकाले विद्यालयभित्र पूर्व स्वीकृति बिना कसैलाई प्रवेश नगराउन विद्यालयहरुलाई परिपत्र गरेको छ । विभिन्न संघ संस्थाका नाममा, अतिथि …पौष १९, २०७९
नत महानगरका छात्राले सेनिटरी प्याड पाए, नत गत वर्षको पुस्तकको पैसाचालु शैक्षिक सत्रमा काठमाडौं महानगरपालिले सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक …पौष १, २०७९
विद्यालयको रिन बढ्यो, महानगरले दिएन पैसाचालु आर्थिक वर्ष सुरु हुन लाग्दा काठमाडौं माहानगरपालिकाको शिक्षा विभागले विभिन्न सञ्चार माध्यमसंग कुरा गर्दा आगामी वर्ष कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने …भाद्र ८, २०७९
दल त्याग्न बालेनको उर्दीसाथै कसैले आवद्धता नत्यागेमा आफूलाई इमेलमा जानकारी दिन भनेका छन् ।भाद्र ८, २०७९