छात्रवृत्ति उपलब्ध नगराउने स्कुलको नाम सार्वजनिक (नामावलीसहित)मेयर साहेब त्यस अडानमा स्पष्ट हुनुहुन्छ । उहाँले अटेर गर्ने स्कुललाई बन्द गर्ने भन्नुभएको छ । तोकिएको मितिसम्म पनि छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने स्कुलको सम्बन्धन खारेज गर्नेमा हामी स्पष्ट छौँ ।जेष्ठ २३, २०८०
कामपाको तीन विद्यालयमा सञ्चालन हुन सकेन शिक्षामा सीप कार्यक्रमकाठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ देखि …जेष्ठ २२, २०८०
तत्काल प्रधानाध्यापक नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभागले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रकृया अघि नबढाउन सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरका शिक्षा …जेष्ठ २२, २०८०
‘बुक फ्री फ्राइडे’ कार्यक्रम उत्साह जनक रुपमा सञ्चालन हुँदैः प्रमुख बालेनकाठमाडौ महानगरपालिकाको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन भइरहेको छ । महानगर प्रमुख …जेष्ठ १२, २०८०
उपत्यकाभित्र सबै पालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिउपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै अन्य १६ वटा नगरपालिका छन् ।जेष्ठ ८, २०८०
जेठ मसान्तभित्र प्रतिवेदन पेश नगर्ने विद्यालयको अनुदान रोक्का हुनेकाठमाडौं महानगरपालिकाले जेठ मसान्तभित्र सामाजिक परीक्षण पेश नगर्ने विद्यालयको आगामी वर्षको बजेटमा अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । माग बमोजिमका विवरण पेश …बैशाख ३१, २०८०
विद्यालयको चिन्ह र नाममा एकरुपता नल्याए कारबाही गर्ने चेतावनीकाठमाडौं महानगरपालिकाले विद्यालयको चिन्ह र नाममा एकरुपता नल्याए कारबाही गर्ने चेतावनी दिएको छ ।बैशाख १७, २०८०
कुनै कक्षामा टाइ अनिवार्य नगर्न निर्देशनकाठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको छ ।बैशाख १५, २०८०
विद्यालयमा राजनीति गर्नु अपराधः प्रमुख बालेनकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले शिक्षा विभागमा लगाएको ताला काटेको सार्वजनिक गरेका छन् । आफ्नो फेसबुक फेजमा भिडियो सार्वजनिक गर्दै …बैशाख १५, २०८०
महानगरपालिकाले सुरु गर्यो विद्यालयमा सीपमूलक शिक्षा कार्यक्रमकाठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । पाठ्यपुस्तकबाट …बैशाख १२, २०८०