After SEE Portal

मेयर फेलोसिप प्रोग्रामका लागि प्रस्ताव माग

Bridge Course

काठमाडौँ महानगरपालिकाले  ‘महानगर रिसर्च फेलोसिप २०७९’  अनुसन्धान शोधवृत्ति कार्यक्रमका लागि आवेदन माग गरेको छ ।

सहरी योजना आयोगको समन्वयमा तेस्रो संस्करणको  मेयर फेलोसिप प्रोग्रामका लागि स्नातकोत्तर उत्तीर्णलाई १ लाख ५० हजार रुपियाँको शोधवृत्तिका लागि आवेदन माग गरेको हो ।

महानगरको विकाससंग सम्बन्धित विधिन्न शीर्षक दिएर माहनगरले ३५ दिन भित्र इच्छुक विद्यार्थीसंग प्रस्ताव माग गरेको छ । 

विस्तृत विवरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books