शिक्षकको व्यवस्था गर्न परम्परागत विद्यालय प्रतिनिधिको मागमदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको …पौष २३, २०८०
निजी विद्यालय शैक्षिक गुठीमा जान नसक्नेनिजी विद्यालयहरूलाई गुठीमा लगेमा आफूहरू आन्दोलित हुनेपौष २२, २०८०
राहात शिक्षकको नीतिगत व्यवस्थापनको संशोधन प्रस्ताव समितिमा प्रस्तुतअविच्छिन्न सेवा गरेको अवधिको सतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्न पाउने नीतिगत व्यवस्थापन गने गरी विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न राहात शिक्षकले आग्रह …पौष २०, २०८०
इसिडि शिक्षकलाई प्रावि शिक्षक सरह सेवा सुविधा दिइनु पर्नेविद्यालय कर्मचारी र बालबाविको दरबन्दी कायम सहित न्यूनतम प्राथमिक तहका शिक्षक सरह सेवा सुविधा ऐनमा नै समावेश हुनुपर्ने स्थायी शिक्षक हकहित मञ्च केन्द्रीय …पौष २०, २०८०
सत प्रतिशत सेवा अवधि जोडिनु पर्ने प्रस्ताव लिएर समितिमा जाँदै राहत शिक्षकविद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …पौष २०, २०८०
विद्यालय कर्मचारीको दरबन्दी ऐनमा नै तोकिनु पर्ने (संशोधन प्रस्ताव सहित)विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको पद र श्रेणी शिक्षा ऐनमा नै तोकिनु पर्ने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले …पौष १९, २०८०
उच्च मावि, राहात र प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी स्वतः कायम हुनुपर्ने (सुझाव सहित)माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले साबिक उच्च माविमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा र मावि सम्म पढाउने राहात शिक्षकलाई मावि तृतीय श्रेणीमा …पौष १९, २०८०
केहीबेरमा स्थानीय सरकारका प्रतिनिधिसंग छलफल गर्दै समितिविद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …पौष १९, २०८०
विद्यालय शिक्षा विधेयक प्रति शिक्षकको असहमति (असहमति र सरकारसंग भएको सहमति सहित )संसदीय समितिमा दफावर छलफका क्रम्मा रहेको विद्यालय शिक्षा विधेयक प्रति शिक्षकहरूले ६१ बुँदे असहमति जनाएका छन । प्रतिनिसभाको शिक्षा, स्वास्थ्य …पौष १८, २०८०
शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने, मूल्यांकनका आधारमा कारबाही गरिएको छैनसंघबाट स्वीकृत दरबन्दीमा स्थायी भएका शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने नेपाल शिक्षक महासंघले सुझाएको छ । एउटा सेवा सर्तबाट सेवा प्रवेश गरेकोलाई सहमती …पौष १८, २०८०