विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने संभावना देखियोशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य बद्री पाण्डेले विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने देखिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत …फाल्गुण ५, २०८०
उपकुलपति नियुक्तिबारे शिक्षा समितिको शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित …माघ २९, २०८०
कानुन अनुसार आवेदक मध्येबाटै उपकुलपति बन्नेबौद्धिक चोरीमा परेको व्यक्तिको बारेमा अहिले कुरा उठिरहेको छ । यो विषय म समितिको बैठकमा छलफलमा लैजान्छु,’समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै अधिकारीले भने,‘गैर कानुनी कुरा रिथिङ्क हुन्छ ।’माघ २९, २०८०
त्रिविको उपकुलपति छनोटमा बौद्धिक चोरीलाई कति नम्बर ?प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले छनोटमा त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोटका लागि सर्टलिस्टमा छानिएका …माघ २९, २०८०
शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिसमाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् …माघ ३, २०८०
निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विधेयक पारित गर्न ध्यानाकर्षणविभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न …पौष २९, २०८०
वैज्ञानिक अनुसन्धान बिना एसईई खारेज गर्नु हुन्नः अध्यक्ष डा. शर्मामाध्यमिक शिक्षा परीक्षा (एसईई) बिना अनुसन्धान नगरी खारेज गर्न नहुन अध्यक्ष राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । विद्यालय …पौष २६, २०८०
विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझावप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार …पौष २५, २०८०
केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न …पौष २४, २०८०
विधेयकले अभिभावकलाई स्थान दिएनविद्यालय शिक्षा विधेयकले अभिभावकलाई उपेक्ष गरेको अभिभाजवकले गुनासो गरेका छन् । अभिभावकहरूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आयोजना गरेको …पौष २४, २०८०