विद्यालय कर्मचारीको दरबन्दी ऐनमा नै तोकिनु पर्ने (संशोधन प्रस्ताव सहित)विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको पद र श्रेणी शिक्षा ऐनमा नै तोकिनु पर्ने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले …पौष १९, २०८०
उच्च मावि, राहात र प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी स्वतः कायम हुनुपर्ने (सुझाव सहित)माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले साबिक उच्च माविमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा र मावि सम्म पढाउने राहात शिक्षकलाई मावि तृतीय श्रेणीमा …पौष १९, २०८०
केहीबेरमा स्थानीय सरकारका प्रतिनिधिसंग छलफल गर्दै समितिविद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …पौष १९, २०८०
विद्यालय शिक्षा विधेयक प्रति शिक्षकको असहमति (असहमति र सरकारसंग भएको सहमति सहित )संसदीय समितिमा दफावर छलफका क्रम्मा रहेको विद्यालय शिक्षा विधेयक प्रति शिक्षकहरूले ६१ बुँदे असहमति जनाएका छन । प्रतिनिसभाको शिक्षा, स्वास्थ्य …पौष १८, २०८०
शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने, मूल्यांकनका आधारमा कारबाही गरिएको छैनसंघबाट स्वीकृत दरबन्दीमा स्थायी भएका शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने नेपाल शिक्षक महासंघले सुझाएको छ । एउटा सेवा सर्तबाट सेवा प्रवेश गरेकोलाई सहमती …पौष १८, २०८०
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ, कहिलेसम्म हात थाप्ने ?शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभा, शिक्षा, …पौष १७, २०८०
चिकित्सा शिक्षा र सीटीईभीटी सम्बन्धी उपसमितिको कार्यावधि थपप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन, …आश्विन ३०, २०८०
ट्रान्सकिप्ट वितरण कार्यलाई विकेन्द्रित गर्न त्रिविलाई समितिको निर्देशनत्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीहरुको लब्धांकपत्र (ट्रान्सकिप्ट) लाई विकेन्द्रीकरण गरी सहज प्राप्तिको व्यवस्था मिलाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …श्रावण २३, २०८०