निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विधेयक पारित गर्न ध्यानाकर्षणविभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न …पौष २९, २०८०
वैज्ञानिक अनुसन्धान बिना एसईई खारेज गर्नु हुन्नः अध्यक्ष डा. शर्मामाध्यमिक शिक्षा परीक्षा (एसईई) बिना अनुसन्धान नगरी खारेज गर्न नहुन अध्यक्ष राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । विद्यालय …पौष २६, २०८०
विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझावप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार …पौष २५, २०८०
केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न …पौष २४, २०८०
विधेयकले अभिभावकलाई स्थान दिएनविद्यालय शिक्षा विधेयकले अभिभावकलाई उपेक्ष गरेको अभिभाजवकले गुनासो गरेका छन् । अभिभावकहरूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आयोजना गरेको …पौष २४, २०८०
शिक्षकको व्यवस्था गर्न परम्परागत विद्यालय प्रतिनिधिको मागमदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको …पौष २३, २०८०
निजी विद्यालय शैक्षिक गुठीमा जान नसक्नेनिजी विद्यालयहरूलाई गुठीमा लगेमा आफूहरू आन्दोलित हुनेपौष २२, २०८०
राहात शिक्षकको नीतिगत व्यवस्थापनको संशोधन प्रस्ताव समितिमा प्रस्तुतअविच्छिन्न सेवा गरेको अवधिको सतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्न पाउने नीतिगत व्यवस्थापन गने गरी विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न राहात शिक्षकले आग्रह …पौष २०, २०८०
इसिडि शिक्षकलाई प्रावि शिक्षक सरह सेवा सुविधा दिइनु पर्नेविद्यालय कर्मचारी र बालबाविको दरबन्दी कायम सहित न्यूनतम प्राथमिक तहका शिक्षक सरह सेवा सुविधा ऐनमा नै समावेश हुनुपर्ने स्थायी शिक्षक हकहित मञ्च केन्द्रीय …पौष २०, २०८०
सत प्रतिशत सेवा अवधि जोडिनु पर्ने प्रस्ताव लिएर समितिमा जाँदै राहत शिक्षकविद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …पौष २०, २०८०