परामर्शदाताले फागुन ११ गतेभित्र आवेदन केन्द्रमा पठाउनु पर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग गरेको छ …फाल्गुण ८, २०७९
इकाइको बजेट केन्द्रद्वारा २० प्रतिशत कटौती (कटौती भएका कार्यक्रम सहित)शिक्षा तथा मानव सोच विकास केन्द्रले विभिन्न शीर्षकमा २० प्रतिशत खर्च कटौती गरेको छ । केन्द्रले आज सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय इकाइको …माघ २४, २०७९
शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण फागुन पहिलो हप्ताभित्र पठाउन निर्देशन दिएको छ । शिक्षक र बालविकास …माघ २०, २०७९
२०८० को शैक्षिक सत्र वैशाख १ देखि सुरु हुनेआगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सूचना जारी …माघ १५, २०७९
प्रचण्डका घरबेटीको जोडबलमा नीति नै परिवर्तनसिधै राजनीति र पहुँच जोडिएकाले विवादमा पर्ने डरले केन्द्रका पदाधिकारीहरु मुख खोल्न चाहेका छैनन् ।माघ ८, २०७९
कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) ले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ …पौष २८, २०७९
शिक्षक नियुक्ति तथा पदस्थापना गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षकलाई नियुक्ति तथा पदस्थापना गर्न सम्बनिधत निकायलाई निर्देशन दिएको छ । शिक्षक सेवा …पौष २८, २०७९
परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९
ब्रेललिपिका पाठ्यपुस्तक प्रयोगको अनुगमन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले दृष्टिविहीन बालबालिका अध्ययन गर्ने विद्यालयहरूले ब्रेललिपिमा तयार गरिएका पाठ्यपुस्तकहरूको पहुँच लक्षित वर्गमा कस्तो छ …पौष १४, २०७९
गोल्डेन हेण्डसेक लिन बाँकी शिक्षकले ३० दिनभित्र निवेदन दिनुपर्ने (निवेदनको ढाँचासहित)अस्थायी शिक्षकले पाउने सेवा सुविधा लिन बाँकी भएका शिक्षकले ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा निवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले …पौष ११, २०७९