अभावै अभावमा मदरसामदरसाहरुमा पर्याप्त कक्षाकोठा छैनन् । कार्यालय, प्रयोगशाला, स्टोर रुम, छात्रावास, विद्यार्थीहरूको अनुपातमा शौचालय छैन । खेल मैदान समेत छैन । पीउने …मंसिर २४, २०७८
विद्यालयले दिवा खाजामा बजारको प्याकेटको खाजा खुवाउन नपाउनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउन नहुने निर्देशन दिएको …मंसिर २३, २०७८
साक्षरता अभियानका लागि प्रस्ताव पेश गर्न मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब ७८ लाख निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य सहित आर्थिक वर्ष २०६५–६६ देखि सुरु भएको साक्षरता अभियानको …मंसिर ११, २०७८
देशभरिका प्रअको कार्यसम्पादन विवरण मलाई दिनुस् : शिक्षामन्त्रीउहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियोमंसिर ३, २०७८
चालु शैक्षिक सत्र आगामी चैतमा सक्न सम्भव छ ?कोर्स पूरा नगरेरै भए पनि शैक्षिक सत्र सक्नु उपयुक्त हुन्छ ?कार्तिक २२, २०७८
स्कुले विद्यार्थीका लागि सिकाइ चौतारीपोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिन्छकार्तिक १८, २०७८
कार्तिक मसान्तसम्म आइईएमआइएस अद्यावधिक गर्न, गराउन स्थानीय तहलाई निर्देशन (अद्यावधिक भएका विद्यालयको विवरणसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना तथा व्यवस्थापन शाखा) ले विद्यालय र बालविकास केन्द्रको संख्या यकीन गरी कार्तिक मसान्त भित्र पठाउन पुन सबै …कार्तिक ७, २०७८
कार्यान्वयन पुस्तिका २०७८–७९ सार्वजनिकआर्थिक वर्ष २०७८–७९ बजेट मार्फत घोषणा भएका शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८–७९ …कार्तिक ५, २०७८