केन्द्रले सार्वजनिक गर्यो अवधारणाआगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरू सुनिश्चित गर्नुपर्नेभाद्र २१, २०८१
साक्षरता दर सुस्त गतिमापत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा साक्षर हुन बाँकी छन् ।भाद्र २१, २०८१
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
प्राविधिक धार सञ्चालन गर्ने विद्यालयलाई विवरणपेश गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राबिधिक धार (९-१२), खुला विद्यालय र स्रोतकक्षाका विद्यार्थीको विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ । शैक्षिक …फाल्गुण २१, २०७९
सङ्घीयताभित्रको शिक्षा प्रणालीशिक्षा अधिकृतलाई विद्यालयलाई अनुदान र शिक्षक तथा कर्मचारीलाई तलब प्रदान गर्ने अघोषित लेखापाल जस्तो देखिने कर्मचारी बनाएर लाजमर्दो ढङ्गले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरियो ।माघ २५, २०७९
शिक्षक कर्मचारी नियुक्तिमा भ्रष्टाचार भएको कारबाही गर्न निर्देशनस्थानीय शिक्षा शाखाकै संलग्नतामा शिक्षक कर्मचारी नियुक्तिमा भ्रष्टाचार हुने गरेको विषयमा आवश्यक कारबाही गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई अख्तियार …माघ १७, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
शिक्षकका सेवा–सुविधाप्रति अर्थ मन्त्रालयको असहमतिदरबन्दी कायम गर्दा सञ्चयकोषका लागि मात्र पनि कम्तीमा १५ प्रतिशत व्यय बढ्ने भनाइ मन्त्रालयको छ ।भाद्र १०, २०७९
सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालयवर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।बैशाख २६, २०७९
कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदनउमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमाफाल्गुण २, २०७८