डिप्लोमा इन्जिनियरिङको उत्तीर्ण प्रतिशत २५ मात्रप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक धारका विद्यालयमा सञ्चालन हुने डिप्लोमा इन्जिनियरिङ …माघ १४, २०८०
विशेष मौका परीक्षाका लागि माघ २४ गते भित्र आवेदन दिनु पर्नेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले विशेष मौका (आंशिक) परीक्षाको आवेदन फाराम माग गरेको छ । शैक्षिक सत्र २०७२–७३ (२०१५ …माघ १०, २०८०
सीटीईभीटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता, स्थानान्तरण र कार्यक्रम परिवर्तनका लागि निवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता, शिक्षालय …पौष २५, २०८०
सीटीइभीटीको सदस्य सचिवमा भट्टराई नियुक्तप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीर्टी) को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भट्टराईलाई …पौष १२, २०८०
इन्फर्मेटिक्स कलेजको दीक्षान्त समारोहइन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञता बिएस्सी (अनर्स) कम्प्युटिङ र बिए (अनर्स) विजनेस …पौष ४, २०८०
प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालीका सार्वजनिकप्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा डिप्लोमा÷प्रमाणपत्र तहको प्रथम वर्ष प्रथम खण्डको नियमित परीक्षा २०८० को परीक्षा तालीका सार्वजनिक गरेको छ …मंसिर १४, २०८०
तीनै तहको प्राविधिक सिप परीक्षणका लागि पुस ११ भित्र आवेदन दिनुपर्ने (विस्तृत जानकारी सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) राष्ट्रिय सिप परीक्षण समिति (एनएसटीबी) ले सिप परीक्षणका लागि आवेदन माग गरेको छ । एनएसटीबीबाट …मंसिर १२, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
चिकित्सा शिक्षा र सीटीईभीटी सम्बन्धी उपसमितिको कार्यावधि थपप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन, …आश्विन ३०, २०८०
डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन फाराम भर्ने म्याद थपप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८०–०८१ का लागि डिप्लोमा र प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन …आश्विन २६, २०८०