एसइई ग्रेडवृद्धिको नतिजा छिटोमा असोज दोस्रो साता“परीक्षालाई कमजोर बनाउन सकिन्न । यसको मर्यादा कायम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जान मिल्दैन । नियमित र पूरकमा कठिनाइ स्तर फरक गर्न पनि मिल्दैन । कोर्सभन्दा बाहिर प्रश्न सोधिएको पनि छैन ।”श्रावण २७, २०८१
मावि लाइसेन्सका लागि विज्ञापन (विज्ञापनसहित)शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेदवारले भदौ २३ गते सम्म नियमित दस्तुरमा र ३० गते सम्म …श्रावण २६, २०८१
आजबाट एसइई ग्रेडवृद्धि परीक्षाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार परीक्षामा करिब दुई लाख १० हजार सहभागी हुँदैछन् ।श्रावण २३, २०८१
२०८१ चैत्र मसान्त सम्म रिक्त हुने दरबन्दी विवरण सार्वजनिक (दरबन्दी सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह साथै बढुवाद्वारा पदपुर्ति हुने शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणित दरबन्दी …श्रावण २१, २०८१
सांसद ढकालले गरे आत्मआलोचनामेरा भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको व्यहोरा सम्पुर्णमा अनुरोध गर्दछुश्रावण १९, २०८१
प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक, विषयगत परीक्षा भदौ २९ गते हुने (नतिजासहित)शिक्षक सेवा आयोगले गत असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा नियमावली २०५७ को नियम …श्रावण १४, २०८१
रिक्त दरबन्दी विवरण पठाउन पुनः निर्देशन (सूचनासहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण पठाउन पुनः निर्देशन दिएको छ । केन्द्रले विवरण पठाउन बाँकि सबै शिक्षा विकास तथा …श्रावण ११, २०८१
लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने, प्राविको उत्तर पुस्तिका परीक्षण सुरुशिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ । आयोगले हालै प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम …श्रावण ३, २०८१
शिक्षक सेवाआयोगले पहिले लाइसेन्सको विज्ञापन गर्ने (कार्यतालिकासहित)शिक्षक सेवा आयोगले अघिल्लो वर्ष विज्ञापन गर्न नसकेको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन साउनमा गर्ने गरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ …श्रावण २, २०८१
ब्राइट किन्डरवर्ल्डलाई पुरस्कारकाठमाडौंको नैकापस्थित ब्राइट किन्डरवर्ल्डले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । किन्डरवर्ल्डले करिकुलम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई …आषाढ ३२, २०८१