शिक्षक आन्दोलनकै बीचमा भर्ना अभियान सुरु गर्न पालिका प्रमुख सहमतवीरगञ्ज (पर्सा), ७ वैशाख : काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी भए पनि पर्सामा विद्यार्थी भर्ना अभियान सुरु गर्न पर्साका १४ वटै पालिका प्रमुख सहमत भएका छन् …बैशाख ८, २०८२
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोधकाठमाडौँ, ३ वैशाखः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, …बैशाख ३, २०८२
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितदोधारा चाँदनी (कञ्चनपुर), ३ वैशाख : शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक …बैशाख ३, २०८२
सडकमा शिक्षकः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्याकाठमाडौँ, ३० चैतः नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । …चैत्र २९, २०८१
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओलीरुपन्देही, २९ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताउनुभएको छ …चैत्र २८, २०८१
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिनेओखलढुङ्गा, २६ चैतः मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोक्ने भएको छ …चैत्र २५, २०८१
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायोकाठमाडौँ, २६ चैत : सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार …चैत्र २५, २०८१
प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफलकाठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा …चैत्र २४, २०८१
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारीकाठमाडौँ, २४ चैतः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी …चैत्र २३, २०८१
नेपाल शिक्षक महासंघद्वारा एक महिने आन्दोलनको घोषणानेपाल शिक्षक महासंघले एक् महिने आन्दोलनका कार्यक्रम् घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि पहिलो …माघ १८, २०८१