एउटा विद्यालयमा दुईजना प्रधानाध्यापकझापा, जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण …भाद्र १५, २०८१
बालविकास शिक्षकको पारिश्रमिक पुनरावलोकन गर्न पहल हुँदै, तामझामका साथ शिक्षा दिवसको नारा तयशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बालविकास शिक्षकहरू पारिश्रमिक पुनरावलोकन हुने बताएकी छिन् । उनले आज पत्रकारसंग बालविकास …भाद्र १२, २०८१
नेपाल प्रधानाध्यापकहरुको अन्तर्राष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचितइन्टरनेशनल कन्फिडेरेसन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदामप्रसाद गौतम निर्वाचित भएका छन् । केन्यामा भएको …भाद्र ११, २०८१
शिक्षकलाई जिम्मेवार बनाउने नीतिको खोजीमा सरकार केन्द्रितः शिक्षामन्त्रीहालै सार्वजनिक विभिन्न तहको नतिजाबाट सन्तुष्ट नभएको र शैक्षिक सुधारका निम्ति परीक्षा प्रणालीसहित बाल विकास सबै तहको पाठ्यक्रम र सिकाइ प्रभावकारी बनाउनेतर्फ सर्वपक्षीय सहयोग र छलफल आवश्यक भएकोभाद्र ५, २०८१
शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठनयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।भाद्र ५, २०८१
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा सार्वजनिक (कार्ययोजना मस्यौदासहित)कार्ययोजनाको उद्देश्यका रुपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको खाका तयार गर्नु, अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि समन्वय र सहजीकरण गर्नु, विभिन्न निकायको कार्य जिम्मेवारी निर्धारण गर्नु र कार्यान्वयनको अनुगमनको लागि सूचक तयार गर्नु रहेको छ ।भाद्र २, २०८१
शिक्षकले उत्तर लेखिदिएको रहस्योद्घाटनअंग्रेजी, अर्थशास्त्र र लेखा विषयमा तीनजना शिक्षकले उत्तर लेखिदिएको पाइएको छ । बोर्डका पदाधिकारीका अनुसार एउटै व्यक्तिले सबै विद्यार्थीका उत्तरपुस्तिकामा उत्तर लेखिदिएको पाइएको छ ।भाद्र १, २०८१
सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावितसर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल …श्रावण ३१, २०८१
अब कक्षा ४ माथिको मात्र परीक्षाकैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर …श्रावण २९, २०८१
अङ्क चढाउँदा सबैभन्दा बढी त्रुटि२०८० सालको एसइईको नतिजालाई लिएर पुनर्याेगका लागि १८ हजार ६१२ निवेदन परेकोमा १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ । बाँकी नतिजा सार्वजनिक हुने प्रक्रियामा छ ।श्रावण २८, २०८१