विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओलीरुपन्देही, २९ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताउनुभएको छ …चैत्र २८, २०८१
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिनेओखलढुङ्गा, २६ चैतः मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोक्ने भएको छ …चैत्र २५, २०८१
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायोकाठमाडौँ, २६ चैत : सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार …चैत्र २५, २०८१
प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफलकाठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा …चैत्र २४, २०८१
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारीकाठमाडौँ, २४ चैतः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी …चैत्र २३, २०८१
नेपाल शिक्षक महासंघद्वारा एक महिने आन्दोलनको घोषणानेपाल शिक्षक महासंघले एक् महिने आन्दोलनका कार्यक्रम् घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि पहिलो …माघ १८, २०८१
मावि तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन (सूचना सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगको पुस २६ गतेको निर्णयानुसार …पौष २८, २०८१
बिदामा महानगर पालिकाले ७२० शिक्षकलाई तालिम प्रदान गर्नेकाठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना …पौष २६, २०८१
महोत्तरीका विद्यालय बन्दजलेश्वर ९महोत्तरी०, २४ पुसः विगत तीन दिनदेखि एक्कासि जाडो बढ्ेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको …पौष २४, २०८१
शिक्षकको तलब मासिक प्रदान गर्न दिएको निर्देश ललिपप जस्तैशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकीछिन् । आज शिक्षा, स्वास्थ्य तथा …पौष ३, २०८१