निर्देशिका संशोधन गर्दा बोर्डलाई पत्तै दिइएन“अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।”आषाढ ३०, २०८१
नक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा शिक्षक विरुद्ध मुद्दा दायरनक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा विशेष अदालतमा शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज …आषाढ २६, २०८१
महानगरपालिका क्षेत्रभित्र कक्षा ११ का लागि ४६२४ वटा छात्रवृत्ति कोटा निर्धारणकाठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत विद्यालयले यो वर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ …आषाढ २०, २०८१
प्राविको ५४५३ पदका लागि आवेदन दिने ९७५७९ (परीक्षा केन्द्रसहित)शिक्षक सेवा आयोगले प्राथमिक तहतृतीय श्रेणी शिक्षक छनोटकालागि २२ गते सञ्चालन गर्ने विषयगत (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ। आयोगको असार १५ …आषाढ १७, २०८१
एसईईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह …आषाढ १५, २०८१
११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने,इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेसाउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । ती मध्ये ४८ हजार ३८ …आषाढ १४, २०८१
एसइई नतिजापछि विद्यार्थीका लागि सुझावएसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ ।आषाढ १४, २०८१
शिक्षक सरुवासम्बन्धी निर्देशिकामा असल अभ्यास छन्, कार्यान्वयनमा चुनौती पनि !विद्यालयमा शिक्षक विद्यार्थी अनुपात मिलेको हुँदैन । तर आधारभूत तहको माथिल्लो कक्षादेखि विषयगत शिक्षक चाहिन्छ । जेनतेन विद्यालयमा दरबन्दी पुर्ति भएको ठाउँमा …आषाढ ७, २०८१
आगामी साता एसइईको नतिजा, ग्रेडसिट कक्षा १२ को जस्तैप्रयोगात्मकलाई प्राक्टिकल नलेखी इन्टरनल उल्लेख गरिने भएको छ भने सैद्धान्तिक (थ्योरी) उल्लेख हुने छ ।आषाढ ७, २०८१
८२५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै …आषाढ ५, २०८१