वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालनमधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ …चैत्र १५, २०८०
'युनेस्को महिला र बालिका शिक्षाका लागि पुरस्कार'का लागिआवेदन माग (सूचना सहित)महिला र बालिकाको शिक्षाका लागि उल्लेखनीय कार्य गर्नेलाई पुरस्कृत गर्न आवेदन माग गरेको छ । पुरस्कारका लागि व्यक्ति, विद्यालय वा संस्थाले आगामी वैशाख ३ …चैत्र १४, २०८०
विद्यालयलाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन मन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन विद्यालयलाई आग्रह् गरेकी छिन् ।सेन्ट जेभियर्स, सेन्ट …चैत्र १४, २०८०
कर्णालीको नतिजा बार्षिक कमजोर, एसईईको तयारी पुरामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विगतका केही वर्षमा कर्णाली प्रदेशको स्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा सार्वजनिक गरेको …चैत्र १४, २०८०
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मा समस्या देखिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको कार्यक्रम स्थगनगरेको छ । कार्यक्रमको कार्यान्वयनमा …चैत्र १३, २०८०
ओझेलमा अपाङ्गता भएकालाई पढाउने विद्यालयशारीरिक अपाङ्गता भएकी पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत गर्दैछिन् …चैत्र १३, २०८०
एसईई नियमित प्रक्रिया नै होः अध्यक्ष शर्मा (लेटरग्रडिङ निर्देशिका र सहयोगी पुस्तिका सहित)माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुन दुई दिन मात्र बाँकी छ । यो वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार पहिलो पटक एसईई परीक्षा सञ्चालन …चैत्र १२, २०८०
प्रयोगात्मकको अङ्क सक्कली कि नक्कली ?माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीको आन्तरिक मूल्याङ्कन अर्थात् प्रयोगात्मक वापत प्रदान गरिएको अङ्क सक्कली वा नक्कली छुट्टयाउने विधि के रु यो निकै …चैत्र ११, २०८०
काठमाडौंमा १२७ परीक्षा केन्द्र कायम (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र …चैत्र १०, २०८०