कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरुसामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीलाई आधुनिक …फाल्गुण १७, २०८०
शिक्षाको पहुँच बाहिरै छन् राजी बालबालिकाराजी समुदायका बालबालिका अझै पनि शिक्षाको पहुँचभन्दा बाहिर नै रहेका छन् ।बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जाँदैनन् । भर्नाको दिन र …फाल्गुण १६, २०८०
फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडानफिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक …फाल्गुण १६, २०८०
राउण्ड टेबल नेपालद्वारा सुनगाभा विद्यालयलाई भवन हस्तान्तरणराउण्ड टेबल नेपालले सुनगाभा बाटिका नेपाल विद्यालयलाई ६ कोठे भवन हस्तान्तरण गरेको छ । राउण्ड टेबलले एक भवन, एक बहुउदेश्यिय हल र शौचालय भवन निर्माण …फाल्गुण १६, २०८०
भक्तपुरका निजी विद्यालयले सुरु गरे भर्ना अभियानसरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी …फाल्गुण १६, २०८०
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमाप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका …फाल्गुण १५, २०८०
इम्पेरियल वर्ल्ड स्कुलमा साहित्य महोत्सवइम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादन लगायतका विभिन्न क्षेत्रका २२ …फाल्गुण १५, २०८०
एसईई २०८० का नमुना प्रश्न (प्रश्न सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नमुना प्रश्न तयार गरेको छ । आगामी …फाल्गुण १४, २०८०
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौनमध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौं लगानी, सुन्दर वातावरण र संस्कारसहितको …फाल्गुण १३, २०८०
पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०