मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार ७६८ परीक्षार्थी सहभागी हुँदैमधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसईईमा मधेस …चैत्र ६, २०८०
तीन वर्षका लागि पाठ्यसामग्री स्वीकृत (पाठ्यसामग्री सहित)पाठ्यक्रम विकास केन्द्रले आगामी तीन शैक्षिक सत्रका लागि स्वीकृत पाठ्यसामग्री स्वीकृत गरेको छ । केन्द्रले शैक्षिक सत्र २०८१, २०८२ र २०८३ का लागि स्वीकृत …चैत्र ६, २०८०
कम्पनीमा दर्ता भएका विद्यालयहरू कम्पनी कानुन अर्न्तगत नै सञ्चालन हुन पाउनु पर्ने (घोषणा पत्र सहित)कम्पनी कानुन अर्न्तगत खुलेका विद्यालय सोही अनुसार सञ्चालन गर्ने कानुनी सुनिश्चितताको माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १५ औं …चैत्र ५, २०८०
नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । …चैत्र ५, २०८०
सटर भाडा नवीकरण नगर्न विद्यालयलाई निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभागले सामुदायिक विद्यालयको सटर भाडा नवीकरण नगर्न निर्देशन दिएको छ । शिक्षा विभागले सटर भाडामा लगाएका सामुदायिक …चैत्र ४, २०८०
काभ्रेका पाँच सामुदायिक विद्यालय ‘थ्री स्टार’ घोषणाखानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालय ‘थ्री स्टार’ …चैत्र ४, २०८०
एसइईका प्रश्नपत्र जिल्ला पुगेछिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।चैत्र ४, २०८०
प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छः राष्ट्रपतिराष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन् । पशुपति …चैत्र ३, २०८०
सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् …चैत्र १, २०८०