एसईईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह …आषाढ १५, २०८१
शैनिक आवासीय महाविद्यालयहरूमा कक्षा ११ को भर्नाका लागि आवेदन मागशैनिक आवासीय महाविद्यालयले शैक्षिक सत्र २०८१–८२ का लागि कक्षा ११मा भर्ना माग गरेको छ । सैनिक तथा गैरसैनिक तर्फका योग्य, तथा जेहेन्दार विद्यार्थीले …आषाढ १५, २०८१
कक्षा ११ मा छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन मागछात्रवृत्ति छनोट परीक्षाको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अपिल काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति …आषाढ १५, २०८१
सैद्धान्तिकमा करिब दुई लाखको एननी आउँदा प्रयोगात्मकमा भने शून्य, विज्ञान पनि कमजोरराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । नतिजा see.edusanjal.com मा समेत हेर्न …आषाढ १४, २०८१
११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने,इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेसाउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । ती मध्ये ४८ हजार ३८ …आषाढ १४, २०८१
ननग्रेडमा पर्ने छात्रा धेरै, ३.६–४.० जीपीए ल्याउने गतवर्षभन्दा बढीराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०७२ देखि अक्षराङ्कन प्रणाली अनुसार गर्दै आएको छ …आषाढ १४, २०८१
२०८० को एसईईको नतिजा सार्वजनिक,१८६ जनाको जीपीए ४राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । नतिजा see.edusanjal.com मा समेत हेर्न मिल्ने …आषाढ १४, २०८१
एसइई नतिजापछि विद्यार्थीका लागि सुझावएसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ ।आषाढ १४, २०८१
एसइईमा करिब ४७ प्रतिशत 'उत्तीर्ण'राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसइईको नतिजा आज विहान सार्वजनिक गर्दैछ । बोर्डले सबै काम सम्पन्न गरिसकेको छ । राती नतिजा सार्वजनिक गर्दा त्यति उपयुक्त …आषाढ १४, २०८१
रात नपार्ने उद्देश्यले भोलि नतिजाउनले बाँकी प्रक्रिया आजै सकिएको र औपचारिक निर्णयका लागि भोलि बोर्ड बैठक बस्ने जानकारी दिए ।आषाढ १३, २०८१