पाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङपाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङ देखिएको स्थलगत अध्ययनले देखाएको छ । पाठ्यक्रम विकास केन्द्र र शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले …आषाढ २५, २०८०
एसईईपछि कसरी विषय रोज्ने अन्योलकैलालीको जोशीपुरका रतन धामी एसईई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योल छ। परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने …आषाढ २५, २०८०
साउन पाँच गतेभित्र विद्यालयको विवरण अद्यावधिक गर्नुपर्ने (अद्यावधिक भएका विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असार १५ गते भित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नभएका विद्यालयलाई साउन १५ गतेभित्र विवरण अद्यावधिक …आषाढ २५, २०८०
संस्थागत विद्यालयमा छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन खुलाकाठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट परीक्षा सञ्चालन गर्न आवेदन खुला गरेको छ । महानगर शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्ति कोटामा …आषाढ २३, २०८०
एसईईको नतिजामा पुर्योगका लागि साउन ५ गते भित्र निवेदन दिनुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को पुनर्योग गर्न चाहनेले साउन ५ गते भित्र आवेदन दिन …आषाढ २३, २०८०
एसईई पुरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने (परीक्षा तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा (एसईई) पुरक (ग्रेडबृद्धि) परीक्षा को समय तालिका सार्वजनिक …आषाढ २३, २०८०
एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बलएसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफल …आषाढ २२, २०८०
१५ दिनसम्म भर्ना गर्न पुनः सूचनाकाठमाडौं महानगरपालिकाले दुर्गमका विद्यार्थीलाई लक्षित गरी कक्षा ११ मा भर्ना गर्ने म्याद कम्तीमा १५ दिन कायम गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ …आषाढ २२, २०८०
गणितमा एक लाख बढीको ग्रेड ई२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को भर्खरै सार्वजनिक भएको नतिजा हेर्दा अनिवार्य गणित विषयमा ई ग्रेड ल्याउनेको संख्या धेरै रहेको छ …आषाढ २१, २०८०
गत वर्ष भन्दा नतिजा सुधारः अध्यक्ष शर्मामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले दाबी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले ३.६ देखि …आषाढ २१, २०८०