कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र बोर्डको आजको निर्णयअनुसार सार्वजनिक गरेको हो ।बैशाख १२, २०८०
कक्षा ११ को बार्षिक परीक्षा जेठ ९ गतेदेखि सञ्चालन हुने (समयतालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ २ गते देखि १८ गते सम्ममा कक्षा ११ को परीक्षा सञ्चालन गर्नेगरी समयतालिका सार्बजनिक गरेको छ …बैशाख १२, २०८०
महानगरपालिकाले सुरु गर्यो विद्यालयमा सीपमूलक शिक्षा कार्यक्रमकाठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । पाठ्यपुस्तकबाट …बैशाख १२, २०८०
अटेरी सेन्टजेभियर्स स्कुललाई फेरी निर्देशननयाँ फेहरिस्त आज अपरान्ह ४ बजे प्रकाशित गरिने जानकारी दिइएको छ ।बैशाख १२, २०८०
हेलम्बुमा निशुल्क प्राविधिक शिक्षासिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निशुल्क प्राविधिक शिक्षा प्रदान गराउने भएको छ । गत शुक्रबार मन्त्री स्तरीय निर्णयबाट इचोकको घोप्टेघ्याङमा रहेको हेलम्बु …बैशाख १२, २०८०
एकाइको वेबसाइट कहिले चल्छ ? अधिकांश विद्यालयको पनि मेल एड्रेस छैनउच्चस्तरीय आयोगका प्रतिवेदन हुन् वा विभिन्न निर्देशिका लुकाउन खप्पिस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा रहेका ७७ ओटै शिक्षा विकास तथा समन्वय …बैशाख ११, २०८०
शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालनबाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि …बैशाख ९, २०८०
छात्रवृत्ति उपलब्ध गराउनुस्: काठमाडौँ महानगरपालिकाकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । कूल …बैशाख ९, २०८०
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउनेकञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख …बैशाख ८, २०८०
कमजोर विद्यार्थीलाई स्कुटी किनेर पठाओ चलाउन डीएभीको सुझावमहंगो शुल्क तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने आम अभिभावकको भावनालाई राम्रो उत्तर दिएको छ जाउलाखेलको (डीएभी) सुशील केडिया विश्व भारती स्कुलले । सो विद्यालयले लेखक तथा निर्देशक उपेन्द्र उपेन्द्र सुब्बाकी छोरीलाई पढाइमा कमजोर भएको भन्दै स्कूलबाट निकालिदिएको छ ।बैशाख ६, २०८०