केन्द्रबाट स्वीकृति नलिएका पाठ्यसामग्री प्रयोग गरे कारबाही गरिनेकेन्द्रबाट स्र्वकृत नभएका पाठ्यपुस्तक प्रयोग भएको पाइएमा कारबाही गरिने पाठ्यक्रम विकास केन्द्रले चेतावनी दिएको छ । आफूखुसी पाठ्यक्रम विकास केन्द्रबाट …बैशाख २, २०८१
आजदेखि विद्यार्थी भर्ना अभियान सुरु‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र –२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु …बैशाख २, २०८१
बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वानविद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ ।बैशाख २, २०८१
स्वार्थ समूहको घेरा बन्दीमा शिक्षा विधेयक, आलटालमै बित्यो २०८०नीतिगत काम २०८० साललाई फेर्कर हेर्दा २०२८ सालमा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ जारी भएको विद्यालय शिक्षा विधेयक स्वार्थ समूहको …चैत्र ३०, २०८०
विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालनकाठमाडौं महानगरपालिकाले विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालन गरेको छ । महानगरपालिकाले सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण …चैत्र ३०, २०८०
वैशाख २ गतेदेखि भर्ना अभियान, सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयोनयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले …चैत्र २९, २०८०
कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ साल वैशाख १४ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ …चैत्र २९, २०८०
बाल विकासको तथ्याङ्कका आधारमा लगानी बढाउनेः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाल विकास कक्षा दुई वर्षको बनाउने प्रस्ताव गरिएको जानकारी दिएकी छिन् । उनले आगामी नीति तथा कार्यक्रम र …चैत्र २७, २०८०
कक्षा १२ को प्रश्नपत्र पुनः जनक शिक्षामा तयार गरिँदैकम्प्युटरमा तयार गरिएको प्रश्नलाई सम्बन्धित परीक्षाका दिनमा परीक्षा सुरु हुनु केहीअघि पेनड्राइभमा राखिनेछ ।चैत्र २७, २०८०
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘टिचर कलेज कार्यक्रम’ सुरुकाठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिम …चैत्र २६, २०८०