दुर्गमका विद्यालयमा बन्यो कोदोको आइसक्रिमविद्यालयले दिवा खाजामा कोदोबाट बनेका विभिन्न परिकार प्रयोग गर्न थालेका छन् । विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, भटमासकोअचार, फर्सीको जाम, टमाटरको …जेष्ठ ११, २०८१
दुई विद्यार्थी–तीन शिक्षकदुरदराजका विद्यालयमा पनि शिक्षकभन्दा विद्यार्थी कम भएको पाइएको छ । हुम्लाको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनीको प्राथमिक विद्यालयमा अहिले दुई …जेष्ठ १०, २०८१
सरकारको प्राथमिकतामा परेन विद्यालय शिक्षा विधेयकगत भदौ (२०८० भदौ) गते २७ संघीय संसद्को प्रतिनिधि सभामा दर्ता भइ गत पुस ८ गतेदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका लागि पुगे ‘विद्यालय …जेष्ठ ८, २०८१
मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम लागुनवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ ।चालु शैक्षिक सत्रदेखि नगरभित्र ८ कक्षासम्मका सबै विद्यालयमा …जेष्ठ ८, २०८१
प्राथमिक तहमा आरक्षण कोटामा पूर्ति हुनसकेनआयोगले दिएको जानकारीअनुसार सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकोमा सात हजार १२३ जनाको मात्र सिफारिस भएको छ । सिफारिस नभएका सङ्ख्या प्रायः आरक्षण कोटाका रहेका छन् ।जेष्ठ ८, २०८१
एसईईको नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुनेमाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले उत्तरपुस्तिाका परीक्षण …जेष्ठ ७, २०८१
‘खेल्ने सामग्री कसले दिन्छ?’“हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ?” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौं …जेष्ठ ७, २०८१
‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिकास्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा …जेष्ठ ७, २०८१
पढाइसँगै सीपः ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालनम्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसंगै सीप सिकाउन ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ ५, २०८१
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षणवरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय …जेष्ठ ४, २०८१