कोहलपुरको शैक्षिक उपलब्धि र भावी योजना सार्वजनिकशिक्षक रिक्त भएका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बमोजिम नगर शिक्षक अनुदान अन्तर्गत ४० जना शिक्षकको व्यवस्थाकार्तिक १४, २०७८
इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा नगर प्रमुख थारु सम्मानितहरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया …कार्तिक ११, २०७८
काठमाडौं महानगरले ५० वर्ष भन्दा बढी उमेरका शिक्षकलाई नियुक्ति दिएर विद्यालय पठायोकाठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत शिक्षक नियुक्त गरेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि नै आधारभूत तहमा अनिवार्य …कार्तिक ९, २०७८
बारबर्दियाले उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने विद्यार्थी भेटेनबारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषय इन्जिनियरिङ, एमबीबीएस र सिए विषयमा छात्रवृत्ति प्रदान गर्न यो वर्ष विद्यार्थी फेला पार्न सकेको छैन …कार्तिक ८, २०७८
विद्यालय शिक्षामा गुटले अराजकता भित्र्यायोनेपालको संविधानले विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । विगतमा जिल्ला शिक्षा कार्यालयबाट सम्पादन हुने अधिकांश काम …कार्तिक ७, २०७८
जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना पाइएन, जन्मदर्ताका लागि रु. १० हजारजलेश्वर, महोत्तरीको मटिहानी नगरपालिका– ५ की रिङ्कु देवीको चार सन्तानको विद्यालय जाने उमेर भइसकेको छ । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना हुन पाएका …कार्तिक ७, २०७८
सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न १२ देखि १५ लाख रुपियाँ अनुदान दिइने (कार्यविधि सहित)बागमती प्रदेशका सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न सरकारले १२ देखि १५ लाख रुपियाँ सम्म अनुदान दिने भएको छ । बागमती प्रदेशका सामुदायिक विद्यालयमा …कार्तिक १, २०७८
गण्डकी प्रदेश साक्षर घोषणागण्डकी प्रदेश आजदेखि साक्षर प्रदेश घोषणा भएको छ। पोखरा सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकीलाई आज साक्षर प्रदेश घोषणा गरेका …आश्विन २४, २०७८
शिक्षामा कर्णाली भन्दा पछि प्रदेश २बालविकासदेखि कक्षा १० सम्म सञ्चालन भएका विद्यालयमा जम्मा विद्यार्थी संख्या ५ हजार छ त्यो विद्यालयले पनि वार्षिक ३५ लाख रुपियाँ सम्म रकम निकासा गरेको स्थानीय …आश्विन १८, २०७८
तोकिएको शीर्षकका रकम विद्यालयसम्म पुर्याउने सेतु स्थानीय शिक्षा शाखानेपालको संविधानले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ तर अधिकांश पालिकाको गुनासो शिक्षक नियुक्ति र दरबन्दी मिलानको अधिकार …आश्विन १७, २०७८