वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमाताप्लेजुङका केही पालिकाले वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका छन् । हिमाली संरक्षण मञ्चले रेड पाण्डा …भाद्र ४, २०८१
जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरुधनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिका संयोजक …भाद्र ३, २०८१
धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्रीधनकुटास्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन् । कक्षा …भाद्र ३, २०८१
चिकित्सा शिक्षामा पालिकाको छात्रवृत्तिपश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु …श्रावण ३२, २०८१
सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावितसर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल …श्रावण ३१, २०८१
अब कक्षा ४ माथिको मात्र परीक्षाकैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर …श्रावण २९, २०८१
काठमाडौंमा सञ्चालित छात्रावासको अनुगमन गरिनु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका होस्टलमा ४० हजार भन्दा बढी विद्यार्थी बस्ने गरेका छन् । ४ जना बस्न मिल्ने कोठामा २० जनाभन्दा बढी विद्यार्थी …श्रावण २४, २०८१
मोफसलका विश्वविद्यालय जथाभावी धमाधम सम्बन्धन वितरण गर्दैमुलुकका कुनै कुनाका कलेजले स्नातक वा स्नातकोत्तर तहको सजिलैसँग सम्बन्धन लिनु छ ? उसो भए तनाउ नलिनुस् । मोफसलका विश्वविद्यालयमा सम्पर्क राख्नुहोला, सजिलै …श्रावण २४, २०८१
बुक फ्री फ्राइडे कार्यक्रमका लागि पाठ्यक्रम तयार गर्दै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम तयार गरिरहेको छ । महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका …श्रावण १३, २०८१
गण्डकी विश्वविद्यालयमा एमआइटी एआई पढाइ हुनेगण्डकी विश्वविद्यालयले चालु शैक्षिक शत्रदेखि पहिलोपल्ट एमआइटी एआई’बुट पढाइ हुने भएको छ । विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी …श्रावण ७, २०८१