कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोषरामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब …फाल्गुण २, २०७६
महिलाको शिक्षा, स्वास्थ्य र सीपमा जोड दिनुपर्ने: मन्त्री नरदेवी पुनगण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिला सशक्तीकरणका लागि महिलाको शिक्षा, स्वास्थ्य र सीप विकास गर्दै क्षमतावान बनाउन जरुरी रहेको बताउनुभएको छ …माघ २७, २०७६
जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडनेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन …माघ २७, २०७६
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमाप्रतियोगिता गोकर्णेश्वर नगरपालिकाले फागुनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका सबै विदद्यालयलाई फागुख ६ …माघ २७, २०७६
निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालनप्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम …माघ २६, २०७६
फोर्ब्स कलेजमा अन्तर कलेज तीन प्रतियोगिता सम्पन्नविगत वर्ष झैँ यस वर्ष पनि भरतपुर -२ , क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले अन्तर कलेज क्वीज, पावर पोइन्ट प्रीजेन्टेसन एन्ड कुलिनरी कुकिङ फेस्ट २०२० …माघ २६, २०७६
मेची आँखा अस्पताल बिर्तामोडले विद्यार्थीको निःशुल्क आँखा परीक्षणसुरुङ्गा, २४ माघ (रासस) : मेची आँखा अस्पताल बिर्तामोडले रिच प्रोजेक्टमार्फत झापाका एक लाख २७ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । अबिर्स …माघ २४, २०७६
भक्तपुरमा पुस्तक प्रदर्शनी हुनेसौजन्यः हरिसुन्दर छुकां कला र संस्कृतिको राजधानी भक्तपुरमा पुस्तक प्रदर्शनीको आयोजना गरिने भएको छ । भक्तपुरका स्थानीय युवाहरूको सक्रियतामा …माघ २३, २०७६
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिकाकास्कीको माछापुच्छ्रे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा …माघ २३, २०७६