अनुसन्धानकर्ता नपाएर आयोगको रु. दुई करोड फ्रिजविश्वविद्यालय अनुदान आयोगले माग गरेको अनुसन्धान परियोजना प्रस्तावका लागि तीनओटा विश्वविद्यालय बाँहेक अन्यले चासो नै देखाएनन् । सञ्चालनमा आएका ११ ओटा …श्रावण २६, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन मागचिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरेएको छ । आयोगको प्रमुख कार्यकारीका रुपमा रहेर काम गर्ने गरी १५ दिनभित्रमा आवेदन दिने गरी …श्रावण २६, २०८०
ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न मागनेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री …श्रावण २५, २०८०
आयोग र सीटीईभीटीको गद्दारीले चिकित्सा शिक्षा तहस नहस भयोचिकित्सा शिक्षा आयोग तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को अदुरदर्षिता र असक्षमताले देशमा चिकित्सा शिक्षा तहस नहस भएको आरोप …श्रावण २५, २०८०
त्रिविको चार वर्षमा ३०० बढी दिन तालात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकालमा अहिलेसम्म विभिन्न समयमा पटक पटक गरेर ३४१ दिन तालाबन्दी गरेको छन् …श्रावण २५, २०८०
त्रिविद्वारा स्नातक तह प्रथम वर्षको भर्नाका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्ष शैक्षिक वर्ष २०८०–८१ का लागि को भर्नालागि आवेदन खुला गरेको छ । त्रिविको मानविकी तथा …श्रावण २५, २०८०
मधेस विश्वविद्यालयले भदौदेखि कानुन र जनप्रशासन सङ्कायमा पनि भर्ना लिनेमधेस विश्वविद्यालयले यही भदौ महिनादेखि कानुन र जनप्रशासन सङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि बीए, एलएलबी र …श्रावण २४, २०८०
त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन आवेदन मागशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि रिक्त सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि रोष्टरमा सूचीकृत हुन निवेदन माग गरेको छ । त्रिवि सेवा …श्रावण २३, २०८०
ट्रान्सकिप्ट वितरण कार्यलाई विकेन्द्रित गर्न त्रिविलाई समितिको निर्देशनत्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीहरुको लब्धांकपत्र (ट्रान्सकिप्ट) लाई विकेन्द्रीकरण गरी सहज प्राप्तिको व्यवस्था मिलाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …श्रावण २३, २०८०
समितिको बैठकमा दिएको उदाहरणले शिक्षकहरूको मर्यादामा आँच पुगेकोमा दुख व्यक्तत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन १९ गतेको बैठकमा आफ्नो समस्या राख्ने क्रममा उदाहरणको …श्रावण २२, २०८०