विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गताभनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा क्षेत्रलाई गतिहीन र …चैत्र २७, २०८०
‘विद्यार्थी पलायन हुनबाट रोकेका छौँ’नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् ।चैत्र २७, २०८०
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘टिचर कलेज कार्यक्रम’ सुरुकाठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिम …चैत्र २६, २०८०
भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि करिव १० हजार तीन सय रोपनी सार्वजनिक जग्गा हतान्तरणपाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि करिव १० हजार तीन सय रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत …चैत्र २३, २०८०
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्रीविश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने ।चैत्र २३, २०८०
दुई विश्वविद्यालयको एकएक उपकुलपतिका लागि २० जनाको आवेदनमध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १०–१० जना प्राध्यापकले आवेदन दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम …चैत्र २०, २०८०
त्रिवि सेवा आयोग सदस्यको छनोटका लागि तय कार्यविधि जारी भएको भोलिपल्ट नै संशोधन (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यको उम्मेदवार छनोट गर्न तयार गरिएको कार्यविधि सार्वजनिक नहुँदै संशोधन भएर सार्वजनिक भएको छ । चैत्र १६ गते जारी भएको …चैत्र १८, २०८०
त्रिवि सेवा आयोग सदस्यका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । समितिबाट हिजो संशोधन …चैत्र १८, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिकपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ …चैत्र १८, २०८०
उत्तरपुस्तिका हराएको विषय छानविन गर्न उच्चस्तरीय समिति गठनत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिवि कार्यकारी परिषदको आजको …चैत्र १५, २०८०