भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि करिव १० हजार तीन सय रोपनी सार्वजनिक जग्गा हतान्तरणपाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि करिव १० हजार तीन सय रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत …चैत्र २३, २०८०
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्रीविश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने ।चैत्र २३, २०८०
दुई विश्वविद्यालयको एकएक उपकुलपतिका लागि २० जनाको आवेदनमध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १०–१० जना प्राध्यापकले आवेदन दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम …चैत्र २०, २०८०
त्रिवि सेवा आयोग सदस्यको छनोटका लागि तय कार्यविधि जारी भएको भोलिपल्ट नै संशोधन (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यको उम्मेदवार छनोट गर्न तयार गरिएको कार्यविधि सार्वजनिक नहुँदै संशोधन भएर सार्वजनिक भएको छ । चैत्र १६ गते जारी भएको …चैत्र १८, २०८०
त्रिवि सेवा आयोग सदस्यका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । समितिबाट हिजो संशोधन …चैत्र १८, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिकपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ …चैत्र १८, २०८०
उत्तरपुस्तिका हराएको विषय छानविन गर्न उच्चस्तरीय समिति गठनत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिवि कार्यकारी परिषदको आजको …चैत्र १५, २०८०
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले …चैत्र १४, २०८०
उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमाउद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा भएका छन् । उद्यमशीलता विकासका लागि …चैत्र १२, २०८०
बीएमएसअध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुनेत्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा पठनपाठन सुचारू गर्न निर्देशन दिएको छ । । सो कलेजमा उत्पन्न …चैत्र ९, २०८०