त्रिविद्वारा एआई प्रयोगमा रोकत्रिभुवन विश्वविद्यालयले परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिवि परीक्षा सुधार …आश्विन ८, २०८१
नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्योनेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो …आश्विन ७, २०८१
कार्यटोलीले प्रतिवेदन बुझायोपाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।आश्विन ७, २०८१
स्ववियु निर्वाचनविरुद्ध अदालतमा दायर गरिएको रिट खारेजउच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध अदालतमा दायर गरिएको रिट खारेज गरेको छ । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स …आश्विन ७, २०८१
त्रिवि जग्गा तथा सम्पत्ति खोजबिन समिति संयोजक परिवर्तनत्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको संयोजक परिवर्तन भएका छन् । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका संयोजक शारदाप्रसाद त्रिताललाई …आश्विन ५, २०८१
उधारो पदकको सूचना आयो नाम अझै सार्वजनिक भएनआज राष्ट्रिय शिक्षा दिवस, २०८१ मनाइँदै छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष पनि रु. ६० लाखको लागतमा विविध कार्यक्रमका साथ शिक्षा दिवस मनाउँदै छ …आश्विन २, २०८१
तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिलामेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकीछिन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा …भाद्र २९, २०८१
पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्चशिक्षाको अवसर दिने थलो बन्दै बर्दिबास क्याम्पसजुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय …भाद्र २९, २०८१
विश्वविद्यालय सञ्चालन प्रक्रिया सुरु गर्न ध्यानाकर्षणसुदूरपश्चिम प्रदेशसभाका सदस्यले कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्कालअघि बढाउन ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आजको बैठकको …भाद्र २७, २०८१
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव स्थगित, नेविसंघको आपत्तिमध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को भोलि हुने भनिएको निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले बिहीबार …भाद्र २७, २०८१