वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाइनेनेपाली विद्यार्थी मात्र नभई विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै उनले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने भनिन् ।भाद्र २०, २०८१
५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली …भाद्र २०, २०८१
छात्रा विद्यापदक ‘ख’का लागि आवेदन परेनकक्षा १२ वा सिटिइभिटीको डिप्लोमा परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट पुरस्कृत गरिन्छ ।भाद्र १९, २०८१
त्रिविको बेरुजु बार्षिक बढ्दैत्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।भाद्र १९, २०८१
त्रिविद्वारा क्याम्पस प्रमुखका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट …भाद्र १८, २०८१
संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा खतिवडालाईनेपाल संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा भीमप्रसाद खतिवडाले पाएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाका लागि …भाद्र १८, २०८१
त्रिविद्वारा पदाधिकारी छनोटका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन माग गरेको छ । त्रिविले निर्देशक, सह परीक्षा नियन्त्रक, कार्यक्रम संयोजक तथा विभाग प्रमुख, …भाद्र १७, २०८१
प्रवेश परीक्षाको त्रुटि सुधार गर्यो आयोगले (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको विद्यार्थीले आरोप लगाएका छन् । आयोगले एमबीबीएस तथा …भाद्र १७, २०८१
नेपाल विश्वविद्यालय विधेयक,२०७९ समितिबाट पारितप्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ …भाद्र १४, २०८१
एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने: प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए । काठमाडौं …भाद्र १४, २०८१