बंगलादेशबाट फर्किएका विद्यार्थीले तोकिएका कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने (सूचना सहित)बंगलादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि …भाद्र २६, २०८१
त्रिविले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने भएको छ …भाद्र २५, २०८१
प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारितप्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको …भाद्र २४, २०८१
विश्वविद्यालय दलका पाटी प्यालेस जस्तैप्रतिनिधि सभाको आजको बैठकमा सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा रोकिएकोमा आपत्ति जनाएकी छिन् । आजको बैठकमा बोल्दै उनले …भाद्र २४, २०८१
शक्ति संघर्षको चेपुवामा कृषि विश्वविद्यालय, परीक्षा, प्रवेश परीक्षासमेत अनिश्चितचितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) विगत दश दिनदेखि तनावग्रस्त छ । सत्ता साझेदार दलको शक्ति संघर्षका कारण विश्वविद्यालयको …भाद्र २४, २०८१
बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरुबुटवल उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । बुटवलको मैनाबगरमा …भाद्र २२, २०८१
नयाँ तीन ओटा प्रतिष्ठानबाट एमबीबीएसको कक्षा सञ्चालन गरिने (सिटसहित)तीन ओटा प्रतिष्ठानले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) का कक्षा चालु शैक्षिक सत्रदेखि सञ्चालन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा …भाद्र २२, २०८१
वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाइनेनेपाली विद्यार्थी मात्र नभई विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै उनले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने भनिन् ।भाद्र २०, २०८१
५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली …भाद्र २०, २०८१
छात्रा विद्यापदक ‘ख’का लागि आवेदन परेनकक्षा १२ वा सिटिइभिटीको डिप्लोमा परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट पुरस्कृत गरिन्छ ।भाद्र १९, २०८१