चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गत शैक्षिक सत्र २०८१र०८२ मा …भाद्र १४, २०८१
गुणस्तरभन्दा सम्बन्धन विस्तारको होडमा विश्वविद्यालय, राजर्षि जनकको ६० ओटा कलेजमा कार्यक्रम विस्तार (कलेज सहित)जम्मा ७५९ जना विद्यार्थी भएको राजर्षि जनक विश्वविद्यालयले ६० ओटा कलेजलाई आफ्नो कार्यक्रम सञ्चालनका लागि अस्थायी स्वीकृतिभाद्र १४, २०८१
शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्नेः मन्त्री भट्टराईशिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् । शून्य र विशेष …भाद्र १३, २०८१
विद्याभूषणका लागि आवेदन पर्न थालेमन्त्रालय सूत्रका अनुसार प्रमाणपत्रमा राष्ट्रपतिकै हस्ताक्षर गराइनेछ तर नाम सार्वजनिक भएका विद्यार्थीले मन्त्रालयमा आएर प्रमाणपत्र लिनसक्ने छन् ।भाद्र ११, २०८१
होटल र कलेजबिच रणनीतिक लगानीसम्बन्धी सहमतिग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज र सोल्टी इन्टरप्राइजेजले रणनीतिक लगानीसम्बन्धी सहमति गरेका छन् । सहलगानीबाट शैक्षिक …भाद्र ११, २०८१
सुर्खेत क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुलेनसुर्खेत बहुमुखी क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै विभिन्न दल सम्बद्ध …भाद्र ११, २०८१
इन्जिनियरिङ शिक्षामा आत्तिनु पर्ने अवस्था छैनः अध्यक्ष प्राडा अधिकारीसमयमा भर्ना, समयमा परीक्षा र समयमा नै नतिजा सार्वजनिक गर्नु पर्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागु गर्नुपर्यो ।भाद्र १०, २०८१
त्रिविमा क्याम्व्रीज युनिभर्सिटी प्रेससँग अन्तरक्रियात्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तालय र क्याम्व्रीज युनिभर्सिटी प्रेस इण्डियाको संयुक्त आयोजनामा विभिन्न विधाका पुस्तकहरु र अनुसन्धान लेखहरुको गुणस्तरीय …भाद्र ७, २०८१
बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्डपूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था …भाद्र ७, २०८१
उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन मागविश्वविद्यालय अनुदान आयोग उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग गरेको छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आंगिक क्याम्पस, सामुदायिक …भाद्र ७, २०८१