बिएमएसका १६ विद्यार्थीद्वारा थोरङ हिमचुली आरोहणनेपाल माउण्टेन एकेडेमीका ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ (बिएमएस) अध्ययनरत १६ जना विद्यार्थीहरू मनाङको थोरङ हिमचुली आरोहण गरेका छन् । एकेडेमीका …आश्विन २१, २०८१
न्याम्समा शिक्षक दरबन्दी थपियोचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्तर्गतका मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि …आश्विन २०, २०८१
नेपाल विश्वविद्यालय विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो (विधेयकसहित)राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो विधेयक प्रमणित गरेका हुन् । …आश्विन १७, २०८१
उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धिका लागि आवेदन माग (सूचनासहित)विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्षेत्रका लागि आवेदन माग गरेको छ । आयोगले उच्च …आश्विन १६, २०८१
निर्देशनालयको निर्देशकका लागि सर्टलिष्ट सार्वजनिकत्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको निर्देशक छनोट समितिले निर्देशक छनोटका लागि पाँच जनाको अल्प सूची प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय सावधिक …आश्विन १३, २०८१
त्रिविले स्थगित गरेका परीक्षा १७ र २१ गते सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले आजका लागि तय गरेको परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिविले आजका लागि …आश्विन १३, २०८१
कुलपति–सहकुलपतिको विश्वविद्यालय सुधारको नारा, विवादग्रस्त विश्वविद्यालयनेपालका अधिकांश विश्वविद्यालय सत्ता गठबन्धन समूहका विद्यार्थीको कारण तालाबन्दी र घेराबन्दीमा छन् । विश्वविद्यालयका सहकुलपति तथा कुलपति भने आफ्नो राजनैतिक …आश्विन ११, २०८१
लेखापरीक्षण बक्यौता रहेका निकायका पदाधिकारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनीशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको महालेखापरीक्षकको प्रतिवेदनमा लेखापरीक्षण बक्यौता रहेका निकायका जिम्मेवार पदाधिकारीलाई कारबाही …आश्विन १०, २०८१
२५ दिनदेखि अनिर्णयको बन्दी कृषि विश्वविद्यालयशक्ति संघर्षको चेपुवामा रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय पिल्सिएको छ । विगत २५ दिनदेखि सत्ता गठबन्धनको बन्धक बनेको विश्वविद्यालयमा अझै शैक्षिक वातावरण …आश्विन ९, २०८१
त्रिविद्वारा एआई प्रयोगमा रोकत्रिभुवन विश्वविद्यालयले परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिवि परीक्षा सुधार …आश्विन ८, २०८१