कानुन अनुसार आवेदक मध्येबाटै उपकुलपति बन्नेबौद्धिक चोरीमा परेको व्यक्तिको बारेमा अहिले कुरा उठिरहेको छ । यो विषय म समितिको बैठकमा छलफलमा लैजान्छु,’समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै अधिकारीले भने,‘गैर कानुनी कुरा रिथिङ्क हुन्छ ।’माघ २९, २०८०
त्रिविको उपकुलपति छनोटमा बौद्धिक चोरीलाई कति नम्बर ?प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले छनोटमा त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोटका लागि सर्टलिस्टमा छानिएका …माघ २९, २०८०
समितिले उपकुलपति नियुक्तिको विषयलाई लिएर भोलि मन्त्रालयसंग छलफल गर्नेसंघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजकसंग भोलि छलफल …माघ २८, २०८०
त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग फागुनदेखि बल्खुमाविश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन …माघ २८, २०८०
पहिले फेल भएकालाई उपकुलपतिको सर्टलिष्टमा किन राखेको ?त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका र फेल भएका मान्छेहरू ‘सर्टलिस्ट’मा पारिएको भन्दै राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्याललेआपत्ति …माघ २८, २०८०
आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिलर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) ले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसंगको …माघ २८, २०८०
के.एम.सीमा टेक्नो फेस्ट ५.० सम्पन्नमहालक्ष्मी नगरपालिका वडा नं. २ मा अवस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा एक दिवसीय टेक्नो फेस्ट भव्यताका साथ सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर …माघ २८, २०८०
करिब एक महिनापछि काममा फर्किए प्रतिष्ठानका शिक्षक कर्मचारीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । २०७९ पुस २० गते र सोही वर्षको माघ २५ गते गरिएको विज्ञापनका अन्तर्वार्ता …माघ २७, २०८०
भागवण्डाको इतिहासलाई निरन्तरता दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन …माघ २६, २०८०
सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागविश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त माग गरेको …माघ २६, २०८०