अभिलेखीकरणका लागि घरदैलोमा शिक्षककोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने …आश्विन ९, २०७७
विद्यालयका बालबालिकालाई घरघरमा पौष्टिक आहारकोरोना भाइरस (कोभिड–१९) को महामारीले देशैभरका विद्यालय लामो समयदेखि बन्द छन् । स्थानीय पालिकाहरुले भौतिक सुविधा सम्पन्न तथा ठुला भवन भएका विद्यालयलाई …आषाढ २२, २०७७
२०० विद्यालय क्वारेन्टिनमा प्रयोगबैतडीका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । …आषाढ ४, २०७७
पाँच रुपियाँले सर्जक बनायोऔपचारिक शिक्षा बिना एक दर्जन महाकाव्य र खण्डकाव्य सिर्जना फक्रेको तरुपुष्प वैलिन गई खस्ने छ बेला पुगे । सेताअक्षरमा दिएर यमले चिठ्ठी पठाई सके …बैशाख १८, २०७७
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । …चैत्र १८, २०७६
बैतडी र म्याग्दीमा हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चितबैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा …चैत्र ४, २०७६
प्रदेश सरकारसंग स्थानीय तहमा कति कमर्चारी छन् अभिलेख छैनसंघीयता लागु भएपछि पहिले पटक स्थानीय शिक्षा प्रशासनमा १ हजार ८ जना कर्मचारी यो वर्ष थपिए । यो वर्ष लोक सेवा आयोगले स्थानीय तहको शिक्षातर्फ धनकुटाबाट …फाल्गुण ३०, २०७६
पूर्व शिक्षकले चलाएको घोडाघोडी नगरपालिकामा शिक्षाएकपछि अर्काे गर्दै स्थापना भएका शैक्षिक संस्थाहरूले अवसर र चुनौती दुवै खडा गरिदिएका छन् । हामी यसलाई अझै व्यवस्थित बनाउन खोजिरहेका छौं । कैलालीको …फाल्गुण २८, २०७६
एसइईमा उत्कृष्ट अङ्क ल्याउन कैलालीका सामुदायिक विद्यालयमा थप कक्षाकैलालीका सामुदायिक विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यालयमा थप कक्षा सञ्चालन गरेका छन् । विद्यालयको सिकाइ उपलब्धि सुधार गरी उत्कृष्ट नतिजा …फाल्गुण १२, २०७६