पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाबतानसेन (पाल्पा), ९ वैशाखः विद्यालय बन्द गरेर तीन हप्तादेखि ंशिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब …बैशाख १०, २०८२
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुनेभक्तपुर, ९ वैशाख : यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय …बैशाख १०, २०८२
शिक्षकलाई सडकबाट विद्यालय फर्काउन आग्रहकाठमाडौँ, ९ वैशाखः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकलाई सडकबाट विद्यालयमा फर्काउन …बैशाख १०, २०८२
दुई दिने अन्तरराष्ट्रिय शैक्षिक सम्मेलनमा विविध विषयमा छलफलसुन्दरहरैँचा, ८ वैशाख: यहाँको सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित दुई दिने पहिलो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन शिक्षा क्षेत्रमा हासिल भएका …बैशाख ८, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईद्वारा राजीनामाकाठमाडौँ, ८ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा …बैशाख ८, २०८२
प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन वैशाख ८ गतेदेखिकाठमाडौँ, ७ वैशाख ः नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन यही वैशाख ८ र ९ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति …बैशाख ८, २०८२
शिक्षक आन्दोलनकै बीचमा भर्ना अभियान सुरु गर्न पालिका प्रमुख सहमतवीरगञ्ज (पर्सा), ७ वैशाख : काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी भए पनि पर्सामा विद्यार्थी भर्ना अभियान सुरु गर्न पर्साका १४ वटै पालिका प्रमुख सहमत भएका छन् …बैशाख ८, २०८२
प्राडा सञ्जिवकुमार शर्मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिकाठमाडौँ, ८ वैशाखः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ …बैशाख ८, २०८२
डा डबलबहादुर धामी कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिकर्णाली, ८ वैशाखः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा …बैशाख ८, २०८२
भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्रधुलिखेल (काभ्रेपलाञ्चोक), ५ वैशाख : विसं २०७२ को भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन । सम्झौताअनुसार काम सम्पन्न गरेर …बैशाख ५, २०८२