स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालयसामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ । …चैत्र ७, २०७९
श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिनेसरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक …चैत्र २, २०७९
दोस्रो भाषा सिकाइमा शिक्षकले स्थानीय भाषा नजान्दा सकसमर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै …चैत्र १, २०७९
नागरिक सहायता कक्षमा विद्यार्थीको स्वयंसेवारुकुमपूर्व, १ चैत (रासस): सिस्ने शिक्षा क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्यनरत पूर्णिमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठीक १० बजे जिल्ला प्रशासन …चैत्र १, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९
सर्लाहीका विद्यालयलाई शिक्षक अभावसर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको …फाल्गुण १८, २०७९
विद्यालय बन्द, शिक्षक कर्मचारी भारत भ्रमणमारूपन्देहीको कोटहीमाई गाउँ पालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा …फाल्गुण १४, २०७९
पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवाभोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो …फाल्गुण १०, २०७९
स्ववियु निर्वाचनको आन्तरिक तयारीमा विद्यार्थी सङ्गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि …पौष २४, २०७९
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थीपूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु …पौष ७, २०७९