एक शिक्षकको भरमा तीन कक्षा सम्मको पठनपाठनस्याङ्जाको वालिङस्थित एक विद्यालयको एउटा विद्यालय एक जना शिक्षकको भरमा सञ्चालनआइरहेको छ । कक्षा तीन सम्म सञ्चालन भएको वालिङ नगरपालिका–१४ करादीस्थित …पौष ७, २०७९
बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षाहिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक …मंसिर २६, २०७९
स्ववियु निर्वाचनको तयारीमा त्रिवित्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको …मंसिर २२, २०७९
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिकावनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला …मंसिर १९, २०७९
विद्यालयमा इन्टरनेट विस्तारजिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन …मंसिर १८, २०७९
विद्यालय जाँदा आउँदा दैनिक छ घण्टाबझाङ, दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ …मंसिर १२, २०७९
विद्यालय जान डेढ घण्टा हिँड्न बाध्य विद्यार्थीपाल्पा निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन् । उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल …मंसिर ३, २०७९
स्थानीय पाठ्यक्रम : पढ्दै सिक्दै विद्यार्थीनवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो …मंसिर २, २०७९
लामो विदामा विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएटीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छिन् । उनले दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिससकेकी छिन् । लामो …कार्तिक १७, २०७९
सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागतपोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय …कार्तिक १५, २०७९