आवासीय चिकित्सक भन्छन्ः श्रमको मूल्य नपाउँदा काम गर्ने मनोबल नै घटेको छकाठमाडौँ, ११ वैशाखः जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्मालाई नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह …बैशाख १२, २०८२
विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँकाँक्रेविहार (सुर्खेत), १० वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । …बैशाख ११, २०८२
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्तकाठमाडौँ, १० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई …बैशाख ११, २०८२
विद्यार्थीलाई रोक्न पाठ्यपुस्तक वितरणदशरथचन्द (बैतडी), ११ वैशाखः विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि …बैशाख ११, २०८२
शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रहकाठमाडौँ, १० वैशाखः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय …बैशाख १०, २०८२
विद्यालय खुल्ने वातावरण बनाउन मागइलाम, ९ वैशाख : इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । …बैशाख १०, २०८२
पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाबतानसेन (पाल्पा), ९ वैशाखः विद्यालय बन्द गरेर तीन हप्तादेखि ंशिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब …बैशाख १०, २०८२
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुनेभक्तपुर, ९ वैशाख : यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय …बैशाख १०, २०८२
शिक्षकलाई सडकबाट विद्यालय फर्काउन आग्रहकाठमाडौँ, ९ वैशाखः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकलाई सडकबाट विद्यालयमा फर्काउन …बैशाख १०, २०८२
दुई दिने अन्तरराष्ट्रिय शैक्षिक सम्मेलनमा विविध विषयमा छलफलसुन्दरहरैँचा, ८ वैशाख: यहाँको सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित दुई दिने पहिलो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन शिक्षा क्षेत्रमा हासिल भएका …बैशाख ८, २०८२