दीपक माविका विद्यार्थी च्याउखेतीमाम्याग्दी, ४ जेठः बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना …जेष्ठ ५, २०८२
छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशनपर्वत, ३ जेठः पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए …जेष्ठ ५, २०८२
दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षाबैतडी, २ जेठः दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ गरेको छ । मणिलेक मावि …जेष्ठ ३, २०८२
सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीयखोटाङ, २ जेठः रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोबास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोबास रहेको दम्कुमा हरेक सामाजिक काम सबै …जेष्ठ ३, २०८२
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोधकाठमाडौँ, १ जेठ ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई …जेष्ठ २, २०८२
वीरगञ्जका विद्यालयमा बिहान पठनपाठनवीरगञ्ज (पर्सा), १ जेठः अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि …जेष्ठ २, २०८२
मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमनजनकपुर, ३० वैशाखः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ …जेष्ठ १, २०८२
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरुओखलढुङ्गा, ३० वैशाखः यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने …बैशाख ३०, २०८२
जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटीचितवन, ३० वैशाखः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । …बैशाख ३०, २०८२
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथकाठमाडौँ, २७ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ …बैशाख २७, २०८२