विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्दैनौँ: शिक्षामन्त्री पन्तकाठमाडौँ, १२ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगरी स्वतन्त्रता दिइने बताउनुभएको छ …जेष्ठ १४, २०८२
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्यादमौली (तनहुँ), १२ जेठः तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण हुँदा …जेष्ठ १३, २०८२
अब्बल बन्दै कान्दाका चेपाङ बालबालिकाभरतपुर, १२ जेठः चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती …जेष्ठ १३, २०८२
बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्कोम्याग्दी, १० जेठ : म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । …जेष्ठ ११, २०८२
एसइईमा उत्कृष्ट स्थान प्राप्त गर्ने छात्रछात्रा गाउँपालिकाद्वारा पुरस्कृतखोटाङ, १० जेठ : यहाँको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी ‘जिपिए’ ल्याएर एसइई उत्तीर्ण गर्ने एक/एक जना छात्रछात्रालाई नगद …जेष्ठ ११, २०८२
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्तपाटन (ललितपुर), ९ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताउनुभएको …जेष्ठ १०, २०८२
शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्याजनकपुरधाम, ८ जेठः मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी न्यून भएकाले पठनपाठनमा समस्या …जेष्ठ ९, २०८२
विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्नेकीर्तिपुर (काठमाडौँ), ४ जेठ : सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न दुश्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन …जेष्ठ ५, २०८२
विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेसकाठमाडौँ, ४ जेठ: प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ …जेष्ठ ५, २०८२
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारितकाठमाडौँ, ४ जेठः प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको …जेष्ठ ५, २०८२