मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमनजनकपुर, ३० वैशाखः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ …जेष्ठ १, २०८२
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरुओखलढुङ्गा, ३० वैशाखः यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने …बैशाख ३०, २०८२
जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटीचितवन, ३० वैशाखः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । …बैशाख ३०, २०८२
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथकाठमाडौँ, २७ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ …बैशाख २७, २०८२
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?बरहथवा (सर्लाही), २६ वैशाख : हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न …बैशाख २६, २०८२
टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्छगोदावरी (कैलाली), २६ वैशाख : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । टीकापुर बहुमुखी …बैशाख २६, २०८२
चन्दा सङ्कलन गरेर विद्यालयलाई बसइनरुवा (सुनसरी), २५ वैशाखः यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । …बैशाख २५, २०८२
कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागूभेरीगङ्गा (सुर्खेत), २३ वैशाखः कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)’का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । सरकारले …बैशाख २३, २०८२
विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोडकाठमाडौँ, २३ वैशाखः विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमा रोक्न शैक्षिक नीति निर्माण गरी शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका …बैशाख २३, २०८२
केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँकाठमाडौँ, २१ वैशाखः राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने …बैशाख २२, २०८२