देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छभक्तपुर, १२ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताउनुभएको छ । …आषाढ १२, २०८२
बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिमदशरथचन्द (बैतडी), १० असारः बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को …आषाढ १०, २०८२
मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्नेमोरङ, १० असारः यहाँको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी …आषाढ १०, २०८२
अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षाकाठमाडौँ, ७ असार : काठमाडौँ महानगरपालिकाभित्र पाँच वटा विद्यालयमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । …आषाढ ८, २०८२
काभ्रेमा शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना अभियानकाभ्रेपलाञ्चोक, ३ असार : यहाँका स्थानीय तह ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्न जुटेका छन् । हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन् । अनिवार्य तथा …आषाढ ३, २०८२
छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदयइलाम, ३ असारः सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि …आषाढ ३, २०८२
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, २ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई …आषाढ २, २०८२
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियानवालिङ (स्याङ्जा), २ असारः स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै …आषाढ २, २०८२
स्वरोजगार बन्न विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’तुलसीपुर, २ असारः दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर नमूना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘करियर काउन्सिलिङ’ दिन थालिएको छ …आषाढ २, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिमखोटाङ, ३१ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ …जेष्ठ ३२, २०८२